पुरुषोत्तम भण्डारी (पुर्खे बा) को तिजगित पानी मरुवा २ सार्वजनिक

थानेश्वर अधिकारी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य तथा हाँस्यकलाकार पुरूषोत्तम भण्डारी (पुर्खे बाका)ले पानी मरूवा भाग २ नामक नयाँ तीज गीत बजारमा ल्याएका छन् । समसामहिक र यथार्थपरक भाव बोकेको यो गीतमा स्वर स्वयं र लक्ष्मी तिवारीको रहेको छ निश्चल सुनारको शब्दमा रहेको उक्त गीत आफ्नै युट्युवमार्फत आज सार्वजनिक गरेका हुन्।

गीतमा जन्म दिने बाबू आमाले भोग्नु परेको दुःख र हण्डर बिहे गरेर गएका छोरीहरु घरमा सुखले बसे पनि माइतमा बाउ आमा प्रति गर्ने वेवास्तापन जस्ता बिषयबस्तु समेटीएकोे छ । पुर्खे बाको जिवन्त अभिनय, प्रकाश भट्टराई र चम्पा कुँवर निर्माणले गर्दा भिडियोमा अत्यन्त श्रृंगार भरिएको छ । देश, काल र परिस्थिती अनुसारका व्यंगात्मक अभिनय गर्न खप्पिस पुर्खे बा पछिल्लो समयमा थुप्रै दर्शक तथा श्रोताको मन जित्न सफल भएका छन् ।

भिडियो …..

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *