डिल्लीनारायण र दुर्गाको तीज गीत कति राम्री सार्वजनिक ( भिडियो सहित)

ByLumbini Darpan Online

६ श्रावण २०७७, मंगलवार १४:५८ ६ श्रावण २०७७, मंगलवार १४:५८ ६ श्रावण २०७७, मंगलवार १४:५८

डिल्लीनारायण र दुर्गाको तीज गीत कति राम्री सार्वजनिक ( भिडियो सहित)
लुदअ,कपिलवस्तु ।
चर्चित गायक डिल्लीनारायण पाण्डेय र दुर्गा नेपालको यो बर्षको मौलिक तीज गीत कति राम्री सार्वजनिक भएको छ । नेपाली महिलाहरुको महान् चाड तीज गीत नजिकिदै गर्दा उनले सो गीत बजारमा ल्याएका हुन् । गीतमा तीजको महत्व झल्काइएको छ ।

गीतमा गायक डिल्लीनारायण पाण्डे र दुर्गा नेपालको स्वर रहेको छ । डिल्लीनारायण पाण्डेको लय शब्द, रहेको गीतमा अंकिता नेपाल र निरज ले अभिनय गरेका छन् । लोकेन्द्र शाहको निर्देशन रहेको सो गीतको छायांकन सम्पादन मनिष पन्तको रहेको छ । गीत श्रीनगर फिल्म प्रा.लि. मार्फत बजारमा ल्याइएको छ ।

भिडियो सहित…………

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईले छुटाउनुभयाे कि?