ताजा अपडेट

सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

चिरन बरालको तीज गीत छोरी सार्वजनिक (भिडियो सहित)

लुम्बिनी दर्पण २०७७ श्रावण २४, शनिबार ०८:१८
[sharethis-inline-buttons]
Image XYZ

लुदअ, बुटवल ।

कोरोनाको यो कहरमा तीज गीतले संगीत बजार भने तताई रहेको छ । सांगीतिक यात्रालाई निरन्तरता दिदै कलाकार चिरन बरालले छोरी नामक मर्मस्पर्सी तीज गीत बजारमा निकालेका छन् । सरिता पन्थीको आवाजमा सजिएको उक्त गीतमा आमा नभए तिज मान्न माइत जाँदा दाजु भाइले गर्ने ब्यवहारलार्इ देखाउन खोजिएको छ । चिरन बरालको शब्द,संगीत रहेको यो गीतमा प्रमुख अभिनय भने मेनुका थापाको रहेको छ । सहयोगी कलाकारमा कृष्ण, काशिराम, ललिता, सागर, सिमा संगै बाल कलाकार स्वभाब रहेका छन् ।

चिरन बरालको परिकल्पनामा मनिष पन्थको उत्कृस्ट निर्देशन संगै क्यामेरा, सम्पादन पनि उनकै रहेको छ िउक्त गीतमा नृत्य निर्देशन भने पुराना नृत्य निर्देशक लोकेन्द्र शाहले गरेका छन् । श्रीनगर फिल्म्स ले निर्माण गरेको यो गीतको बजार व्यवथापन भने इज्ज़त मिडियाले गरेको छ ।

अत्यन्तै मर्मस्पर्सी गीतलाइ इज्ज़त मिडियाको युटुब बाट बजारमा ल्याइएको छ । एक पटक हेर्नै पर्ने र सुन्नै पर्ने तीज गीत हो छोरी आमा छँदा मात्रै रैछ माइती बरिलै भन्छन लेखक संगीतकार चिरन बराल । मौफसल बाट पनि निकै राम्रा गीत बन्ने तर बजार भने खासै नपाउने गुनासो गर्छन नृत्य निर्देशक लोकेन्द्र शाह, जति जनाले गित हेरेका छन् अधिकांस सबैको आँखामा आशु आएको र गीत मन परेको प्रतिक्रिया पाएको बताउँछन कलाकारहरु , काठमाडौँ को भन्दा राम्रो उपकरण र प्राबिधिक बुटवलमै रहेको र आउँदा दिनमा बुटवल पनि संगीतको क्षेत्रमा आझै आगाडी बढ्ने जानकारी दिन्छन् निर्देशक मनिष पन्थ ।
भिडियो सहित………………………………


प्रकाशित : २०७७ श्रावण २४, शनिबार ०८:१८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश
  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा
  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ
  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ
  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु
प्रतिक्रिया

यो पनि पढौँ

होली पर्व हनुमानढोकामा तीनतले चीर ठड्याइयो

रक्तिम बाणगंगा समितिको नयाँ नेतृत्व गठन

बेरोजगार

`आफैलाई धिक्कार्न मन लाग्छ ´

लक्ष्मण ज्ञवालीको किसान कविता सङ्ग्रह

मैले भेटेको `मृत्युले मुसारेको मानिस´

स्वस्थानी व्रतको समापन आज

प्रकृति रोएकै हो त ?

किन हुन राजेस हमाल महानायक

कपिलबस्तुमा युवा कवि मोतीराम भट्टको १५५ औँ जन्म जयन्ती मनाइयो

भ्वाइस अफ नेपालका फाइनलिष्ट पुनलाई बुटवलमा सम्मान

बद्री पंगेनीको तिज गीत ‘मेरी छुनुमुनु’ सार्वजनिक

भर्खरै

  • सहकारी मुद्दामा पक्राउ परेकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश

  • क्यानको सेन्ट्रल कन्ट्रयाक्टबाट बाहिरिने सन्दीपको घोषणा

  • श्रृङ्गीघाट वनको उदाहरणिय कामः बुद्ध मूर्ति अनावरण, फायर हाईड्रेन्टसहित सडक सुन्दरीकरण

  • गुल्मीमा १४ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

  • त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक गाँजासहित पक्राउ

  • भारतको पञ्जाबमा विषाक्त मदिरा सेवनबाट १४ जनाको मृत्यु

  • मनपरि उत्खनन् र वन विनासले सुक्न थाले गर्मीमा धारा

  • श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

  • बीपी राजमार्ग सञ्चालनमा, पहिरो पन्छाएपछि यातायात सुचारु

  • गुल्मीमा माछा मार्न गएका पुरुष खोलामा मृत भेटिए


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech