Latest Posts

चिनबाट ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं ,आश्विन १ नेपालले...

एक हप्ताभित्र मन्त्रिपरिषद विस्तार हुन्छ :नेता नेपाल

काठमाडौं ,आश्विन १ नेकपा...

आजबाट देशका विभिन्न शहरहरुमा सरकारको सहुलियत पसल

काठमाडौं, आश्विन १ सरकारले...

लुम्बिनी प्रदेश सरकारविरुद्ध ७९ वटा मुद्दा, ४१ सरेर आएका

रुपन्देही ,आश्विन १  ...

Latest Posts

चिनबाट ४४ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुग्यो

काठमाडौं ,आश्विन १ नेपालले चीनबाट खरिद गरेको कोभिड(१९ विरुद्धको ४४ लाख भेरोसेल खोप काठमाडौं आइपुगेको छ । खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको वाइडबडी(३३० जहाज बिहीबार राती बेइजिङ उडेको थियो । शुक्रबार दिउँसो करिब २ बजे खोप लिएर जहाज काठमाडौंको त्रिभुवन विमानस्थलमा उत्रिएको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।   Facebook […]

Arv

l

मिलन श्रेष्ठको निर्देशनमा ओइ गनगन को भिडियो सार्वजनिक

लुदअ, श्रावण २५ ।

टिक टकमा सर्बाधिक मन पराइएको ओइ गनगन गीतको भिडियो बजारमा आएको छ । धेरै दर्सकको मन जित्न सफल गीतलाई भिडियोमा उतारेको निर्देशक मिलन श्रेष्टले जानकारी दिएका छन् । संगम थापा र प्रतिमा अर्यालको स्वरले स ुसज्जित रहेको गीतमा सानु के.सी को शब्द , सुफिक्स मदनको संगीत रहेको गीतको निर्देशन मिलन श्रेष्ठले गरेका छन् ।

साँचो माया गर्नेहरुको प्रेम कथामा आधारित गीतले काठे गित भाकालाई उजागर गरेको छ उत्कृष्ट लय, शब्द र संगीतको संयोजन ले गित लाई आकर्षक बनाएको छ । गीतमा मुकुन्द थापा, अनु पराजुली, करुणा पाण्डे,सुदर्शन खतिवडा, मिलन भण्डारी, तारा भुसाल, दिनेश श्रेष्ठ बिनोद नेपाल, मिह्र्ष काफ्ले, दिनेश श्रेष्ठ, अकुर जि.सी. लगायतको अभिनय रहेको छ ।

गीतलाई मिलन फिल्म प्रोडक्सन प्रा.लि.ले बजारमा ल्याएको छ ।

भिडियो …………….

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *