ताजा अपडेट

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

नयाँ शैक्षिकसत्र आजदेखि सुरु

नेकपाले बनायो संविधान संशोधन कार्यदल

राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशले तोक्यो अधिवेशनको मिति

लुम्बिनी दर्पण २०७७ कार्तिक २५, मंगलवार १५:३२
[sharethis-inline-buttons]

लुदअ, काठमाण्डौ ।

राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशको आज केन्द्रीय कार्यालयमा बसेको बैठकले प्रदेश अन्र्तगतका सबै जिल्ला शाखा तथा प्रदेश अधिबेशनको मिति तय गरेको छ । आसन्न संघको केन्द्रिय अधिबेशन अगावै सम्पूर्ण जिल्ला तथा प्रदेशको अधिबेशन तय गर्नुपर्ने प्रावधान अनुरुप आज सो निर्णय गरेको हो ।

बैठकले प्रदेश अन्र्तगतका १३ जिल्लाकै जिल्ला अधिबेशनको साथै प्रदेश अधिबेशनको मिति र स्थान तय गरेको छ जस अनुरुप ललितपुर जिल्लाको अधिबेशन मंसिर १३ गते ललितपुरमा सिन्धुपाल्चोक जिल्लाको अधिबेशन कार्तिक १३ गते बाह्रबिशेमा, नुवाकोट जिल्ला अधिबेशन मंसिर २० गते बिदुरमा, रसुवा जिल्ला अधिबेशन मंसिर २० गते, काभ्रे जिल्ला अधिबेशन मंसिर २० गते बनेपामा, काठमाडौ जिल्ला अधिबेशन मंसिर २७ गते काठमाडौंमा। सिन्धुली जिल्ला अधिबेशन मंसिर २७ गते सिन्धुलिगढीमा, धादिङ जिल्ला अधिबेशन पौष ४ गते धादिङमा, चितवन जिल्ला अधिबेशन पौष ४ गते नारायणघाटमा, मकवानपुर जिल्ला अधिबेशन पौष ४ गते हेटौंडामा, दोलखा जिल्ला अधिबेशन पौष १० गते चरिकोटमा र रामेछाप जिल्ला अधिबेशन पौष ११ गते मन्थलीमा गर्ने गरि मिति र स्थान तय गरिएको छ।

त्यसरी नै राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशको अधिबेशन आउँदो माघ ३ गते शनिवार काठमाडौमा गर्ने निर्णय गरिएको छ। बैठक अध्यक्ष ओम प्रसाद पाठकको अध्यक्षता महासचिव राम कुमस्र पौडेलको संचालन र केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार कार्कीको प्रमुख आथित्यता र बरिष्ठ उपाध्यक्ष नमराज ढुंगाना, उपाध्यक्ष उमा श्रेष्ठ र अमृत खाती र सचिबालय सदस्य राज कुमार हुमागाइको लगाएतको आथित्यतामा सम्पन्न भएको छ।


प्रकाशित : २०७७ कार्तिक २५, मंगलवार १५:३२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बनकसिया नाकामा ठेकेदारको रजाँई, कम नापचाँजले आशंका
  • सर्वोच्चले दियो नेपाली कांग्रेसमा गगन थापा नेतृत्वलाई आधिकारिकता
  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

धार्मिक पर्यटकीय गन्तव्य बन्दै गुल्मीको मालिका मन्दिर

होली पर्व हनुमानढोकामा तीनतले चीर ठड्याइयो

रक्तिम बाणगंगा समितिको नयाँ नेतृत्व गठन

बेरोजगार

`आफैलाई धिक्कार्न मन लाग्छ ´

लक्ष्मण ज्ञवालीको किसान कविता सङ्ग्रह

मैले भेटेको `मृत्युले मुसारेको मानिस´

स्वस्थानी व्रतको समापन आज

भर्खरै


  • मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

  • सरकारले अध्यादेश ल्याएपछि कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक

  • वर्षासँगै रोशी खोलामा बाढी, बीपी राजमार्ग फेरि अवरुद्ध

  • जन्मदिनमा सामाजिक सेवा : बालगृहका बालबालिकालाई भोजन तथा फलफूल वितरण

  • भूमि मन्त्रालय मातहतका सबै कार्यक्रम अब होटेल तथा रिर्सोटमा गर्न नपाइने

  • नयाँ शैक्षिकसत्र आजदेखि सुरु

  • नेकपाले बनायो संविधान संशोधन कार्यदल

  • राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास

  • सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech