ताजा अपडेट

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

फिल्म निर्माता तथा महासचिबको शाहको अगुवाइमा काठमाडौँ प्रहरी प्रमुखलाई सम्मान

लुम्बिनी दर्पण २०७७ मंसिर १३, शनिबार १२:५२
[sharethis-inline-buttons]

लुदस,काठमाण्डौ ।

फिल्म निर्माता तथा राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय महासचिब बिक्रम जंग शाहको नेतृत्वमा शुक्रबार काठमाडौँ प्रहरी प्रमुख अशोक सिंह लाई सम्मान बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ । सो कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका महासचिव बिक्रम जंग शाह उपाध्यक्ष तथा चर्चित गायक अमृत खाती, महिला उपाध्यक्ष उमा श्रेष्ठ केन्द्रीय सदस्यहरु नायिका तथा मोडेल सिर्जु अधिकारी, रिना थापा मगर आजिबन सदस्य तथा एरेन्जर कमल सौराग बागमती प्रदेशका नि.वर्तमान सचिब तथा जन आवाज मिडिया हब प्रालिका प्रबन्धक निर्देशक नेत्र बहादुर कार्की आजिबन सदस्य रबिन्द्र रिमाल लगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्ष तथा चर्चित गायक अमृत खातीले दोहोरी ब्यबसायीहरुको समस्या र गुनासोलाई काठमाडौँ प्रहरी प्रमुख समक्ष राखेका थिए । केहि क्षेत्रमा दोहोरी साँझ संचालन गर्न दिएको केहि क्षेत्रमा संचालन गर्न नदिएको प्रति ब्यबसायी कलाकारहरुको गुनासो रहेको थियो राज्यले सबै नागरिकहरुलाई समान व्यवहार गर्नुपर्ने ठाउँमा त्यसो नभएको र प्रहरी प्रशासनले पनि त्यस्ता कुरामा ध्यान दिन नसकेको र समान व्यवहार नभएको गुनासो र आफ्नो धारणा राखेका थिए उनिहरुको गुनासो थियो जस्तै ठमेल दरवारमार्ग पुतलीसडक माइतीघर देखि बबरमहल बुद्दनगर सम्म दोहोरी साँझ संचालन भईरहेको छन् तर बानेश्वर कोटेश्वर क्षेत्रमा भने प्रहरीले नै आएर संचालनमा रोक लगएको कलाकार तथा दोहोरी ब्यबसायीहरुको गुनासो रहेको थियो कि कुनै पनि ठाउमा खोल्न दिन भएन खोल्न दिए सुरक्षा मापदण्ड पुरा गरेर सबै क्षेत्रमा सहज रुपमा ब्यबसाय संचालन गर्न दिनु पने ब्यबसायीहरुको आग्रह रहेको थियो त्यसको जबाफमा काठमाडौँ प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक अशोक सिंहले अहिलेको जटिल परस्थितिमा हामी सबैले स्वास्थ्य सुरक्षाको सजकता अपनाउनु पर्ने र आफु भर्खरै काठमाडौँ प्रहरी प्रमुख भएर आएको र सबै कुरा जानकारी भैनसकेकाले यस बिषयमा अब केहि दिनमा जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालय सँग छलफल गरेर कसरी सहजीकरण गर्न सकिन्छ भन्ने जानकारी लिने र सर्कुलर जारी गर्ने सबै ब्यबसायीहरुलाई ब्यबसाय गर्नको लागि सुरक्षा मापदण्ड अनुसार ब्यबसाय संचालन गर्न सहयोगीको भूमिका खेल्ने प्रतिबद्दता ब्यक्त गरेका थिए । आफुले सबैको जन गुनासो सुन्ने र सबै नागरिक सँग प्रहरी जनताको साझेदारी हुन् भन्ने बाताबरण तयार गर्ने पनि प्रतिबद्दता ब्यक्त गरेका थिए ।

त्यस क्रममा दोहोरी ब्यवसायीहरुको प्रश्न थियो के कोरोना भाइरस कोभिड १९ एक क्षेत्रमा मात्रै लाग्ने होर ठमेल दरवारमार्ग पुतलीसडक बुद्दः नगर क्षेत्रमा नलाग्ने तर बानेश्वर कोटेश्वर क्षेत्रमा लाग्ने हुन्छ र ? कोटेश्वर क्षेत्रमा दोहोरी साझ ब्यबसायीलाई ब्यवसाय संचालन गर्न रोक लगाएको छ त्यसको जवाफमा काठमाडौँ प्रमुख सिंह ले भने अबको केहि दिनमा सबै संग छलफल गरेर सहज बाताबरण बनाउने काम गर्ने छु राम्रो काम गर्नेहरुको लागि आफु सधै नै सहजकर्ताको भूमिका खेल्न तयार रहेको तथा कलाकार तथा दोहोरी ब्यबसायीहरुलाई सधै नै सहयोग गर्ने धारणा ब्यक्त गरेका छन् । सो अवसरमा कुनै पनि प्रहरी कर्मचारीहरुबाट अनाबश्यक दुख दिने खालका व्यवहार भएमा पनि आफुलाई सिधै सम्पर्क गरेमा आवश्यक सहयोग गर्न म तयार रहने प्रतिबद्धता जाहेर गरेका छन् ।


प्रकाशित : २०७७ मंसिर १३, शनिबार १२:५२

लुम्बिनी दर्पण

लेखकबाट थप

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’
  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु
  • कपिलवस्तुमा टिपरको ठक्करबाट एक जनाको मृत्यु
  • सिंहदरबारमा सुरक्षा परिषद् बैठक
  • लक्ष्मणघाटमा धार्मिक वनको सुरुआत, समशान क्षेत्रलाई हराभरा बनाउने अभियान
प्रतिक्रिया

यो पनि पढौँ

जीवनका निर्णय

रामबहादुर ओली नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण, लुम्बिनी प्रदेश कार्यालयको उद्घाटन

मन सफा छ, व्यवहार सरल छ

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

बिदेशिनु रहर होइन, बाध्यता हो ।

कपिलवस्तुमा लोकभजन चुड्का प्रतिष्ठानको दोस्रो अधिवेशन सम्पन्न ः अध्यक्षमा बल्वासे

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

बाणगङ्गा प्रज्ञा प्रतिष्ठानको आयोजनामा १४२औँ लेखनाथ जयन्तीमा कविता प्रतियोगिता सम्पन्न

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

भर्खरै

  • तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

  • बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

  • कपिलवस्तुमा स्तनपान सप्ताह भव्य रूपमा सम्पन्न

  • विजयनगरमा १ करोडको विद्यालय भवन शिलान्यास

  • बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

  • लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

  • नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

  • ‘निम्सदाइ’ को निधनमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • सुनसरीका चार स्थानीय तहमा मात्र निषेधाज्ञा, अन्य क्षेत्रमा हटाइयो

  • हार मानेनन् ऋषिराम: संघर्षले लेखेको जीवन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech