ताजा अपडेट

बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

शिवराज जेसिजद्धारा सुपा देउराली मन्दिरमा पानी ट्याङ्की सहयोग

लुम्बिनी दर्पण २०७७ मंसिर २९, सोमबार १४:२८
[sharethis-inline-buttons]

लुदस,चन्द्रौटा ।

शिवराज जेसिजद्धारा आज सुपादेउराली मन्दिरलाई पानीको सहज आपुर्तिका लागी ट्याङ्की सहयोग गरिएको छ । मन्दिरमा रहेको शौचालयमा पानी संकलन गर्नको लागि दुई थान प्लाष्टिक ट्याङ्की सहयोग गरेको शिवराज जेसिजका अध्यक्ष बुद्धिसागर सापकोटाले बताए ।

पछिल्लो समय धार्मिक एवम पर्यकिीय स्थलको रुपमा विकास हुदै गएको मन्दिरमा दैनिक रुपमा मानिसहरुको भिडभाड हुने भएपनि शौचालयमा पानी संकलन गर्ने ट्याङ्की नहुँदा फोहोर रहेको थियो । सामाजिक क्षेत्रमा कृयाशिल शिवराज जेसिज बर्ष २०२० का अध्यक्ष बिजय सापकोटा नेतृत्वमा उक्त ट्याङ्की हस्तान्तरण गरिएको हो ।

मन्दिर व्यावस्थापन समितिका उपाध्यक्ष छबिलाल पराजुली र सचिव कपिलदेब खनाललाई ट्याङ्की हस्ताँतरण गरिएको हो । सो ट्यांकी चन्द्रौटाका युवा व्यवसायी , शिवराज जेसिजका संस्थापक कार्यकारी उपाध्यक्ष रामचन्द्र के.सी.(बिराट)द्धारा सहयोग गरिएको जेसिज बर्ष २०२० का अध्यक्ष सापकोटाले बताएका छन् ।


प्रकाशित : २०७७ मंसिर २९, सोमबार १४:२८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता
  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज
  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर
  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु
  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण
प्रतिक्रिया

यो पनि पढौँ

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ३,१७५ संक्रमित थपिए

लगातार ५ औँ दिन आज पनि कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी

आज ३६३७ जनामा कोराना संक्रमण , ७५५५ जना निको , १२ जनाको मृत्यु

प्रयोगशालाबाहिर गरिएका कोरोना परीक्षणको विवरण पठाउन मन्त्रालयको आग्रह

आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै

सियारी वडा नम्बर ६ कमिटी अध्यक्षमा घिमिरे

२४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नवलपुरमा गैडाले हानेर एक जनाको निधन

आजदेखि विद्यार्थीलाई विद्यालयमै खोप, २० माघसम्म लगाइसक्ने

बाणगंगा ११ मा गर्भवती महिलाहरुको निःशुल्क एक्स रे तथा दन्त शिविर सञ्चालन

२४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि

भर्खरै

  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न

  • लुम्बिनी प्रदेशमा मिडिया क्षेत्रको बजेट फ्रिज हुने खतरा बढ्यो : सिके गुप्ता

  • ४ बर्ष देखि बुद्धभुमीको गब्दवा नाकामा ठेकेदार पोख्रेलको रजगज

  • रोकिएन बाणगंगा नदिमा स्काभेटरको आतंक नदिभरि स्काभेटर

  • ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

  • हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

  • सुरक्षाकर्मीको गोली लागेर घाइते यादवको मृत्यु

  • आशा लघुवित्त बाणगंगाद्धारा विमा रकम हस्तान्तरण

  • तिलोत्तमामा विद्यालय मर्जर तथा कानुनी छात्रवृत्ति सम्बन्धी प्रतिवेदन हस्तान्तरण

  • साना किसान मोतिपुरमा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech