ताजा अपडेट

नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नगरपालिकाले छरपस्ट राखेका शिलिण्डर मध्यरातमा प्रशासनद्धारा नियन्त्रणमा

लुम्बिनी दर्पण २०७८ बैशाख २८, मंगलवार ११:१८
[sharethis-inline-buttons]

हरि शर्मा
परासी, २८ बैशाख ः

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले चउरमा छरपस्ट रुपमा राखेका अक्सिजनका शिलिण्डरलाई जिल्ला प्रशासन कार्यालय नवलपरासीले नियन्त्रणमा लिएको छ । देशभर अक्सिजन अभाव भएर बिरामीहरुले उपचार पाउन नसकेको अवस्थामा नगरपालिकाले छरपस्ट रुपमा चौरमा शिलिण्डर राखेको थियो ।

आइसोलेसनमा प्रयोग गर्ने भन्दै लगेका ५० शिलिण्डर अक्सिजन छरपस्ट देखेपछि प्रशासनले सोमबार मध्यरातमा नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका शिलिण्डरमा १० वटा भरेका र ४० वटा खाली रहेको सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले बताए । नगरपालिकाले पाल्ही क्याम्पसमा २० बेडको आईसोलेसन बनाएपनि अहिलेसम्म सञ्चालनमा आएको छैन । शिलिण्डर नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र, प्रहरी उपरीक्षक अजय केसीलगायतको सुरक्षा निकायको टोली पुगेको थियो । नगरपालिकाले केही शिलिण्डर आईसोलेसनका लागि र केही शिलिण्डर जिल्ला विपद् व्यवस्थापन समितिलाई भरेर फिर्ता दिने शर्तमा माग गरेपछि उपलब्ध गराइएको माझीले बताए । जिल्लामा अक्सिजन अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालयले विभिन्न उद्योगबाट शिलिण्डर संकलन गरेर जिल्ला विपद् व्यवस्थापन समितिमा राखेको छ ।

त्यहीबाट अस्पताल र आवश्यक पर्ने आईसोलेसनहरुमा उपलब्ध गराउँदै आएको छ । ‘उपलब्ध गराइएका शिलिण्डर नगरपालिकाले भरेर ल्याएको होला भनेका थियौं । तर राती चउरमा छरपस्ट अवस्थामा रहेको जानकारी आएपछि चोरी हुने संभावना रहेकाले लिएर आएका हौं ।’ सहायक प्रमुख जिल्ला अधिकारी माझीले भने । खाली शिलिण्डर पुनः फिर्ता गर्नुपर्ने भएपनि लापरबाही तरिकाले चउरमा राखिएको उनले बताए । ‘जिल्लामा अक्सिनको माग भइरहेको छ । मानव संवेदनशिलतालाई ख्यालै नगरी एकै ठाउँमा थुपारेर राख्नु कस्तो लापरबाही हो ?उनले भने ।
नगर उपप्रमुख रम्भा कुँवरले आईसोलेसन सञ्चालनको अन्तिम तयारी भइरहेका बेला अक्सिजन शिलिण्डर माग गरेर राखिएको बताईन् ।‘ ५० वटा शिलिण्डर भर्न लगेपनि नपाएपछि १० वटा मात्र भरेर ल्याएका थियौं । अरु शिलिण्डर १÷२ दिनमा भर्ने भनेर राखेका हौं ।’ कुँवरले भनिन् । २० बेडलाई आवश्यक पर्ने शिलिण्डरबाहेक अन्यलाई स्टक राख्ने भन्दै ल्याइएको उनले बताईन् । कर्मचारी नभएकाले शिलिण्डरलाई कोठामा राख्न नसकिएकाले चौरमा राखिएको उनले बताईन् ।


प्रकाशित : २०७८ बैशाख २८, मंगलवार ११:१८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
प्रतिक्रिया

यो पनि पढौँ

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ३,१७५ संक्रमित थपिए

लगातार ५ औँ दिन आज पनि कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी

आज ३६३७ जनामा कोराना संक्रमण , ७५५५ जना निको , १२ जनाको मृत्यु

प्रयोगशालाबाहिर गरिएका कोरोना परीक्षणको विवरण पठाउन मन्त्रालयको आग्रह

आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै

सियारी वडा नम्बर ६ कमिटी अध्यक्षमा घिमिरे

२४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नवलपुरमा गैडाले हानेर एक जनाको निधन

आजदेखि विद्यार्थीलाई विद्यालयमै खोप, २० माघसम्म लगाइसक्ने

भर्खरै

  • नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech