
३१ बैशाख
भारतमा आज एकै दिन ३ लाख ४३ हजार १४४ जना कोरोना संक्रमित थपिएका छन । हाल भारतभर ३७ लाख ४ हजार ८९३ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।भारतमा हालसम्म २ करोड ४० लाख ४६ हजार ८०९ जनामा संक्रमण देखिँदा २ लाख ६२ हजार ३१७ जनाको कोरोना संक्रमणबाट ज्यान गईसकेको छ । यस्तै,पछिल्लो २४ घण्टामा ३ लाख ४४ हजार ७७६ जना निको भएर घर फर्किएका छन ।