ताजा अपडेट

कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु

बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन

दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण

कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

“तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पद्वारा सेनाको प्रशंसा

इरानमाथिको अमेरिकी आक्रमणप्रति महासचिव गुटेरेसको गहिरो चासो, विश्व शान्तिका लागि खतरा भएको चेतावनी

“अमेरिकाको आक्रमण : इरानका तीन आणविक साइट प्रभावित”

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नवलपरासीमा निषेधाज्ञामा कडाई

लुम्बिनी दर्पण २०७८ बैशाख ३१, शुक्रबार १२:५१
[sharethis-inline-buttons]

हरि शर्मा
परासी, ३१ बैशाख ः

जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले निषेधाज्ञामा कडाई गरेको छ । यसअघि लगाउँदै आएको निषेधाज्ञामा बिहान ३ घण्टा पसल व्यवसायहरु खुला गर्न दिइएको थियो । भने बार मिलाएर बैंक तथा वित्तिय संस्थाहरु खुला गर्न दिइएको थियो । अहिले सबै पसल र बैंक तथा वित्तिय संस्थाहरु समेत पूर्ण रुपमा बन्द गरिएको छ । जिल्लामा संक्रमितको संख्या र मृत्यु दर बढ्न थालेपछि प्रशासनले निषेधाज्ञामा कडाई गरेको हो । एक महिनाको अवधिमा जिल्लामा ५६ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १२ सय पुगेको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जारी गरेको सूचनामा शुक्रबार राति १२ बजेदेखि जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा थप गर्दै कडाई गरिएको हो । निषेधाज्ञा सूचनामा औषधि पसल र तिनका सवारी साधन, एम्बुलेन्स, दमकल, इन्धन, शववहान, पानी बोक्ने सवारी साधन र कुटनीतिक निकायका सवारी साधनबाहेक अन्यमा रोक लगाइएको छ । पत्रकारका सवारी साधनलाई सूचना विभागको परिचय पत्र आवश्यक रहने उल्लेख छ । विवाह र मलामीमा १५ जनाभन्दा बढी लैजान निषेध गरिएको छ । उद्योग तथा निर्माण कार्य सञ्चालन गर्दा कामदारलाई भित्र नै राख्नु पर्ने उल्लेख छ । राजमार्गमा चल्ने अत्यावश्यक ढुवानी निर्माण सामाग्रीहरुका सवारी साधान भने चल्न पाउने छन् । सीमा क्षेत्रको आवतजावतमा अझ कडाईका साथ निगरानी बढाउन सूचनामा भनिएको छ ।


प्रकाशित : २०७८ बैशाख ३१, शुक्रबार १२:५१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु
  • बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन
  • दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध
  • पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण
  • कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या
प्रतिक्रिया

यो पनि पढौँ

कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

“तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

डेढ करोड मूल्य बराबरको सुनसहित २ जना पोखरामा पक्राउ

चितवनमा बस र माइक्रो ठोक्किए: ७ जनाले ज्यान गुमाए, १८ घाइते

आश्चर्यजनक: ७७% निर्यात वृद्धि हुँदा पनि व्यापार घाटा १४ खर्ब पुग्यो

इरानमा फसेका नेपाली नागरिकलाई भारतले उद्धार गर्ने

‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ द्धारा युवा क्लवलाई खेलकुद सामग्री सहयोग

मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा हुलाकमार्फत उजुरी, दर्ता हुन बाँकी

कम्बोडियाबाट ल्याइएका ज्योतिबहादुरले सुरूमा मितेरी सहकारी ठगे, पछि त्यहीँका पदाधिकारी

लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्माको घरबाट उद्धार गरिएकी बालिका: सर्वोच्च अदालतका तीन प्रश्नको जवाफ माग

इरान-इजरायल युद्धले डलर महँगियो: नेपालमा कस्तो पर्छ असर?

अमेरिकाद्वारा विद्यार्थी भिसा पुनः सुरु, सामाजिक सञ्जालको निगरानी गरिने

भर्खरै

  • कपिलवस्तुमा रोपाइँमा जाँदै गरेका दुई महिलाको ट्र्याक्टर दुर्घटनामा मृत्यु

  • बन्द कोठाभित्र युवतीको शव, अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन

  • दाउन्ने(दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

  • पाल्पाको तिनाउ खोलामा उत्खनन् गरिरहेको स्काभेटर गाउँपालिकाद्वारा नियन्त्रण

  • कैलालीमा १६ दिनकी सुत्केरी भाउजूको देवरबाट हत्या, सुनको लोभले भयो हत्या

  • “तीन वर्षभित्र नेपालीको आम्दानी २,१०० डलर नजिक, विकासशील राष्ट्रको हैसियत पाउन तीनै सूचक पूरा”

  • इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पद्वारा सेनाको प्रशंसा

  • इरानमाथिको अमेरिकी आक्रमणप्रति महासचिव गुटेरेसको गहिरो चासो, विश्व शान्तिका लागि खतरा भएको चेतावनी

  • “अमेरिकाको आक्रमण : इरानका तीन आणविक साइट प्रभावित”

  • राष्ट्रिय पुँजी विकासमा सहकारी भुमिका महत्वपुर्ण : मन्त्री अधिकारी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech