ताजा अपडेट

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

पत्रकारको अक्सिजन अभियानमा लोकदोहोरी प्रतिष्ठानको तीन लाख सहयोग

लुम्बिनी दर्पण २०७८ जेष्ठ ९, आईतवार १४:४४
[sharethis-inline-buttons]

 थानेश्वर अधिकारी । नेपाल पत्रकार महासंघ , गुल्मीले सञ्चालन गरेको अक्सिजन अभियानलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गुल्मीले करिब ३ लाख सहयोग गरेका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गुल्मीमा आबद्ध , गायक–गायिका तथा सर्जकहरुले आज २ लाख ८४ हजार ९३५ रुपैयाँ नेपाल पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्याल, उपाध्यक्ष रेशम कुँवर र सचिव प्रेम सुनारलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष बसन्त खत्री , पुर्व अध्यक्ष तथा रेसुङ्गा नगरपालिका वडा नम्वर १३ का वडाध्यक्ष र प्रतिष्ठानका पूर्व अध्यक्ष जनक पन्तले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष बसन्त खत्रीले पत्रकार र कलाकार बीच नङ्ग र मासुको सम्वन्ध जस्तै भएको र पत्रकारहरुको यो अभियान देश मै नमुना अभियान भएकोले सहयोग गरिएको बताए । त्यस्तै नेपाल पत्रकार महासंघको अक्सिजन अभियानलाई प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनाबाट २६ हजार २५० , ईस्मा गाउँपालिका ६ का ज्ञान चन्द्र पराजुलीबाट १५ हजार ५५५ , पुर्व प्रहरी संगठन जिल्ला कार्य समितिबाट १० हजार १ सय रुपैयाँ सहयोग गरेका छन ।

गुल्मी घर भई काठमाण्डौमा बसोबास गर्ने पुष्पाकुमारी रिजालबाट १० हजार , सशस्त्र प्रहरी उपरिक्षक युवराज अर्यालय , ध्रुर्व बहादुर कार्की सुर्यबहादुर सेन, जनकराम बस्नेत , र सशस्त्र प्रहरी नायव उपरिक्षक होमबहादुर ज्ञवाली सहित एक मुष्ट ३५ हजार सहयोग गरेका छन । त्यस्तै पत्रकार महासंघका उपाध्यक्ष रेशम कुँवरका अनुसार रेसुङ्गा नगरपालिका १ का नारायण पन्थी , रेसुङ्गा २ का डोलबहादुर कुँवर र रेसुङ्गा नगरपालिका ३ का प्रेमलाल भट्टराईले जनही ५ हजार ५५५ का दरले सहयोग गरेका छन । त्यस्तै रेसुङ्गा १० का डम्बरबहादुर पाण्डेले ५ हजार १ सय ६० , ईस्मा ६ की संगिता कुँवरले २ हजार ५ सय र मालिका २ की राजु मायालु पत्र्यालले २ हजार सहयोग गरेकी छन् ।

हालसम्म संकलन भएको ५० लाख नगद र जिल्ला समन्व्यबाट भुक्तानी लिन बाँकी १० लाख सहित ६० लाख रुपैयाँ भोलि विहान ११ बजे गुल्मी अस्पतालमा प्लान्ट स्थापनाका लागि हस्तान्तरण कार्यक्रम राखिएको पत्रकार महासंघका सचिव प्रेम सुनारले जानकारी दिए। पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्यालले प्लान्ट स्थापनाका लागि भोली देखि नै टेन्डर प्रकृयामा जाने तयारी भएको र यथासिघ्र जिल्ला मै स्थापना गर्न गुल्मी अस्पताल संग छलफल भई रहेको बताए ।


प्रकाशित : २०७८ जेष्ठ ९, आईतवार १४:४४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
प्रतिक्रिया

यो पनि पढौँ

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ३,१७५ संक्रमित थपिए

लगातार ५ औँ दिन आज पनि कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी

आज ३६३७ जनामा कोराना संक्रमण , ७५५५ जना निको , १२ जनाको मृत्यु

प्रयोगशालाबाहिर गरिएका कोरोना परीक्षणको विवरण पठाउन मन्त्रालयको आग्रह

आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै

सियारी वडा नम्बर ६ कमिटी अध्यक्षमा घिमिरे

२४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नवलपुरमा गैडाले हानेर एक जनाको निधन

आजदेखि विद्यार्थीलाई विद्यालयमै खोप, २० माघसम्म लगाइसक्ने

भर्खरै

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech