ताजा अपडेट

नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

अहिले जनताको जीवन बचाउनु प्रमुख हो – मन्त्री श्रेष्ठ

लुम्बिनी दर्पण २०७८ जेष्ठ २५, मंगलवार १०:४८
[sharethis-inline-buttons]

१० जेष्ठ दाङ ।
जिल्ला प्रशासन कार्यालय घोराही दाङमा जिल्ला कोभिड ( १९ संकट व्यवस्थापन केन्द्रको विशेष बैठक सम्पन्न भएको छ । बैठकमा मन्त्री श्रेष्ठले लुम्बिनी प्रदेशमा पहिले भन्दा अक्सिजन व्यवस्थापन भएको तर प्रयाप्त नभएको बताउँदै, समग्र लुम्बिनी प्रदेशमा कोभिडका बिरामीको संख्या घटे पनि विश्वसनीय छैन तसर्थ स्वास्थ्य सतर्कता अपनाउनु पर्नेछ । उनले भने ुअहिले राजनीतिक खिचातानी प्रमुख होइन जनताको जीवन बचाउनु प्रमुख हो ।ु उनले थपे ु ुयो बेला १, २ वटा बाटो या पुल नबनाएर केही हुन्न जनताको स्वास्थ्य सुरक्षाको लागि स्वास्थ्य क्षेत्रमा बजेटको मात्रा बढाउनु पर्नेछ ।ु उनले कोभिडको यो महामारीमा पहिलो पंक्तिमा रहेर सेवा गर्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गरे ।

दाङ जिल्लाका कोभिड उपचार गरेका अस्पतालहरू राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ र सोही अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्पताल बेलझुन्डी, मेट्रो अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन निरीक्षण पश्चात् जिल्ला प्रशासन कार्यालयमा बैठक बसेको हो ।

प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा पौडेलले विशेषगरी दाङ जिल्लाको वर्तमान कोरोना विशेष स्वास्थ्य अवस्था, कोरोना नियन्त्रणमा जिल्ला प्रशासन कार्यालयको समन्वयनमा चालेका गतिविधिको बारेमा जानकारी दिए ।

राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। बिनोद सिंह, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा। प्रज्ञा बस्नेत, बेलझुण्डी कोरोना अस्पतालका दोर्ण बहादुर ओली लगायतले आफू सम्बद्ध अस्पतालले प्रदान गरेका कोरोना विशेष स्वास्थ्य सेवा बारे जानकारी गराए । उनिहरुले जनताको स्वास्थ्य उपचार गर्नेतर्फ भरपुर प्रयास गरिरहेको बताए ।

जिल्ला समन्वय समिति प्रमुख जितेन्द्रमान नेपाली , तुल्सिपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे, घोराही उपमहानगरपालिका प्रमुख नरूलाल चौधरी, लमही नगरपालिका प्रमुख कुल बहादुर के सी, लगायत अन्य पालीका प्रमुखहरूले आ( आफ्नो पालिकाले कोरोना नियन्त्रणमा चालेका कदमबारे बैठकमा जानकारी गराए ।

लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। बिकास देवकोटाले दाङ जिल्लामा नेपाल सरकारले विभिन्न शिर्षकमा छुटयाएको बजेट बारे बताउँदै अस्पतालहरुको सुदृढीकरण गर्न तथा जनताको स्वास्थ्य उपचारार्थ सबैले सहयोग गर्न अनुरोध गरे । उनले मन्त्रालयले गरिरहेका गतिविधि र सरकारका भावि योजनाहरुको बारेमा जानकारी दिए । तीन दिने अनुगमनमा निस्किएका श्रेष्ठले बाँके ( बर्दिया( हुँदै दाङ पुगेर विभिन्न अस्पतालको अनुगमन र कोरोना नियन्त्रण सम्बन्धि विषेश बैठक सम्पन्न गरेका छन ।


प्रकाशित : २०७८ जेष्ठ २५, मंगलवार १०:४८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
प्रतिक्रिया

यो पनि पढौँ

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

भर्खरै

  • नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech