Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

तिलोत्तमा नगरपालिकाका लागि स्वाथ्य सामग्री हस्तान्तरण

जेठ ३०, तिलोत्तमा ।
आनिछोइङ डोल्मा फाउडेसन काठ्मान्डौं र प्रारम्भ समाजिक संस्था ललितपुरले तिलोत्तमा नगरपालिकाका लागि स्वाथ्य सामग्री हस्तान्तरण गरेको छ । तिलोत्तमा नगरपालिकाले कोभिड १९ नियन्त्रणका लागि अवलम्वन गरेको रणनीतिले सकारात्मक सन्देश दिएको भन्दै फाउनडेसन र प्रारम्भसामाजिक संस्थाले तिलोत्तमा नगरपालिकालाई छनोट गरी सामग्री हस्तान्तरण गरेका हुन । कार्यक्रममा तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरेले उपलव्ध भएका स्वास्थय उपकरणले कोभिड १९ बाट संक्रमित विरामीहरुलाई थप उपचारमा सघाउ पुग्ने बताउँदै नगरपालिकाले निर्माण गरेको कोरोना अस्थायी अस्पतालमा व्यवस्थापन गरिने बताउनुभयो । उहाँले उपलव्ध स्वास्थय बताउनुभयो । फाउनडेसनका संस्थापक आनि छोइङ डोल्माले तिलोत्तमा नगरपालिकाले कोभिड निन्त्रणका लागि खेलेको भूमिकाको चर्चा सुनेर थप सहयोग होस भन्नलाई आफू तिलोत्तमामा आएको बताउनुभयो । कार्यक्रममा नगरपालिकाका उपप्रमुख जागेश्वर देवी चौधरी, नगरपालिकाका प्रवत्ता सुरेन्द्र श्री, फाउन्डेसनका प्रोजक्ट डाइरेक्टर तथा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिनाथ तिमल्सेना, प्रारम्भ समाजिक संस्थाका सदस्य सुनैना थापा, समाज सेवी विष्णु भूषाललगाएतकोे सहभागिता रहेको थियो ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *