आज रुपन्देहीमा ५५ संक्रमित थपिदा ,५५ जना संक्रमणमुक्त

[sharethis-inline-buttons]

बुटवल , साउन ३०

आज रुपन्देहीमा बितेको २४ घण्टामा ५५ जना कोरोनाका संक्रमित थपिदा ५५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १०२ जनाको कोरोना परीक्षण गरिएकोमा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका १९, तिलोत्तमा नगरपालिकामा १७ जना, सिद्धार्थनगर नगरपालिकामा ९ जना, सैनामैना नगरपालिकामा ७ जना, कन्चन गाउँपालिकामा २ जना र मायादेवी गाउँपालिकामा १ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।पछिल्लो २४ घण्टामा संक्रमणबाट कसैको पनि व्यान गउको छैन ।


प्रकाशित : २०७८ श्रावण ३०, शनिबार १२:३५