ताजा अपडेट

कपिलवस्तुको ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

बितेका दिन, बाँचेका अनुभूति

प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

लिंगे पिङ सँगै रिभर साईड पार्कमा आर्कषण

लुम्बिनी दर्पण २०७८ आश्विन २१, बिहीबार १५:५४
[sharethis-inline-buttons]

मोहन बेल्वासे/

पछिल्लो समय पिङ संस्कृति हराईरहेको बेला कपिलवस्तुको बाणगंगा ६ का युवाहरु लिंगे पिङ सँगै पार्क निर्माणमा जुटेका छन् ।

विदेश र पठाईका शिलशिलामा गाउँबाहिर गएका युवाहरु दशैका बेला गाउँ फर्किएपछी गाउँघर रमाईलो बन्दै गएको छ । यतिवेला बाणगगंगा ६ भग्लापुर र आसपासका युवाहरु सामाजिक कार्य अर्थात पार्क संगै हराउदै गएको मौलिकता जोगाउनमा तल्लिन छन् ।

घट्स्थापना सँगै लिंगे पिङ निर्माण र भग्लापुर नदि साईडमा रिभरसाईड पार्क स्थापना मा युवा कम्मर कसेर लागेका छन् । त्यहाँ लिंगे पिङको स्थापनाले दशैको रौनक थपेको छ । युवा बालवालिका मात्र होईन बुढापाकाले पनी लामो समयपछी पिङको आनन्द लिएका हुन् ।


वर्षमा एकपटक पिङ खेल्नुपर्छ भन्ने भनाइ छ । गाउँमात्रै होइन, सहरमा समेत दसैं-तिहारमा पिङ खेलेर रमाइरहेका त्यत्तिकै देखिन्छन् । सबै उमेर समूहकाले पिङ खेल्न रहर गर्छन् ।

त्यसमध्ये केटाकेटा पिङ खेल्न बढी रहर गर्छन् । वर्षमा एकपटक भुँइ छाड्नुपर्छ भन्ने मान्यताले पिङको महत्व बढेको हो ।
विशेषतः दसैं-तिहारमा पिङ खेलेर मनोरञ्जन लिने नेपालीको मान्यता नयाँ होइन । पिङ हाल्नु, खेल्नु, मनोरञ्जन गर्नु, आपसी सद्भाव साट्नुको आनन्द अरूसँग तुलना गर्न सकिँदैन ।

विशेषतः फूलपातीदेखि भाइटीकासम्म पिङ खेल्ने चलन मुलुकभरि चलेकै छ । दसैं-तिहारताका सबैलाई पायक पर्ने ठाउँमा पिङ हाल्ने प्रचलन पुरानै हो । रामायण, श्रीकृष्णचरित्र एवम् महाभारतमा समेत राम एवम् कृष्णले झुला वा पिङ खेलेका थुप्रै प्रसंग उल्लेख छन् ।

लिंगेपिङ
दसैंमा हालिएको पिङ तिहारसम्म देख्न सकिन्छ । पिङलाई मनोरञ्जनका साधनका रूपमा लिन सकिन्छ । पिङ धेरैखालका हुन्छन् । त्यसमध्ये लिंगेपिङ प्रसिद्ध छ । अन्यको तुलनामा लिंगेपिङ तयार पार्न सजिलो हुन्छ । चार बाँसका लिंगो गाडेर बाबियोको डोरी झुन्ड्याएर बनाइएको पिङलाई लिंगेपिङ भनिन्छ ।

दशैंका समय एकै पटक भए पनि धर्ती छोड्नुपर्छ भन्ने मान्यता रहेको छ । यसको अर्थ धर्ती छोडेर पिङमा मच्चिँदै आनन्दानुभूति लिनु हो । यही विश्वासले पनि दशैंसँग जोडिएर आउने पिङको महत्व बढी छ ।

गाउँ घरका दोबाटो, चौरमा रोटेपिङ, लिंगे पिङको ’चचहुइ’ले गाउँ नै गुञ्जायमान छ । तर, शहर भने सुनसान हुँदै गएको छ ।

बढ्दो शहरीकरण, प्रविधिको विकास र साघुँरिदो समाजिक दायराले अहिले गाउँघरमा पिङको आकर्षण लोभ हुँदै गएको छ ।


प्रकाशित : २०७८ आश्विन २१, बिहीबार १५:५४

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

बाणगंगा ९ जिनुवामा पोखरीमा डुबेर एक बालकको मृत्यु

लुम्बिनीको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत

आज संसदको पहिलो बैठकमा कुन नेताले के बोले, संक्षिप्तमा

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

दुई समुदायको झडप रोक्न कपिलवस्तुमा निषेधाज्ञा

कोलीय देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ३ दिने उद्घोषण तालिम आज देखि सुरु

बाबुल र दर्शन मालिकाका मालिक को हुन ? तौफिकको संलग्नता नभएको पुष्टि

गौर तनाव : सेना परिचालनपछि पनि राेकिएन आगजनी, भित्री भाग अझै अशान्त

गौर नगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू जारी

राजमो विजयनगर गाउँपालिका भेला सम्पन्न,गोविन्द परियारको संयोजकत्वमा ५१ सदस्यीय प्रचार–प्रसार समिति गठन

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय हुने फैसला

संघियता खारेजी र राष्ट्रियताको रक्षाको नितिले राष्ट्रिय जनमोर्चाका उम्मेदवार उत्साहित चुनावी सभा सम्पन्न

भर्खरै

  • कपिलवस्तुको ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति

  • प्रधानमन्त्री बालेन र कार्यवाहक अमेरिकी राजदूत मेगनबीच भेटवार्ता

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech