ताजा अपडेट

नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नवलपरासीमा बुधबार एकै दिन ४ को मृत्यु ,संक्रमणका कारण दैनिक २ देखि ५ जनाको मृत्यु

लुम्बिनी दर्पण २०७८ बैशाख २२, बुधबार १३:४१
[sharethis-inline-buttons]

परासी, २२ बैशाख ः
पश्चिम नवलपरासी जिल्लामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ । संक्रमणका कारण दैनिक रुपमा २ देखि ५ जनासम्मको मृत्यु हुने गरेको छ । पछिल्लो पटक बुधबार मात्र जिल्लामा ४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देविलाल पौडेलले जानकारी दिए । दोस्रो लहरसँगै बैशाखदेखि दैनिकजसो संक्रमणका कारण मृत्यु हुने गरेको छ । गत शुक्रबारदेखि मृत्यु हुनेको संख्या झन बढ्दै गएको पौडेलले जानकारी दिए । गतशुक्रबार २ जना र शनिबार ३ जनाको मृत्यु भएको थियो । त्यस्तै मंगलबार ५ जनाको एकै दिन मृत्यु भएको थियो । बुधबार फेरि ४ जनाको एकै दिन मृत्यु भएको छ । केहीको भैरहवा मेडिकल कलेज र केहीको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । बुधबार मृत्यु हुनेमा पाल्हीनन्दन गाउँपालिका–४ की ७० वर्षीया महिला छन् । उनको पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा मृत्यु भएको हो । त्यस्तै सरावल गाउँपालिका–७ का ६० वर्षिय पुरुषको मृत्यु भएको छ । उनको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी बुधबार नै सुनवल नगरपालिका–१ का ६४ वर्षिय पुरुष र बर्दघाट नगरपालिका–१० का २२ वर्षिय महिलाको भैरहवा मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै बैशाखदेखि जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
दैनिकजसो मृत्यु हुने र संक्रमितको को संख्या बढ्दै गएपनि जिल्लामा भने सुविधायुक्त आइसोलेसन बनाउन कुनै पनि स्थानीय तहहले वास्ता गरेका छैनन् । जसका कारण उपचार अभावमा संक्रमितले ज्यान गुमाउनु परेको छ । जिल्लामा सुविधायुक्त आइसोलेसन नहुनु र छिमेकी जिल्लामा पनि बेड अभावहुँदा उपचार नपाएर ज्यान गुमाउनु पर्ने बाध्यता रहेको हो । गंभिर प्रकृतिका बिरामीहरुलाई उपचार गराउन पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा एचडीयू केन्द्र निर्माणका लागि निर्णय भएपनि अझसम्म बन्न सकेको छैन । ‘ जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले अस्पतालमा १० बेडको एचडीयूसहितको आइसोलेसन निर्माण गर्ने निर्णय गरिएको छ । अहिलेसम्म बन्न सकेको छैन । ’ प्रजिअ मिश्रले भने । एचडीयू केन्द्र सञ्चालनका लागि प्रदेश सरकारसँग जनशक्ति र रकम माग गरेपनि नआएकाले सञ्चालन हुन नसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. होदाले जानकारी दिए ।
पहिलो र दोस्रो लहर गरी संक्रमणका कारण जिल्लामा ५७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रकाशित : २०७८ बैशाख २२, बुधबार १३:४१

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
प्रतिक्रिया

यो पनि पढौँ

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ३,१७५ संक्रमित थपिए

लगातार ५ औँ दिन आज पनि कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी

आज ३६३७ जनामा कोराना संक्रमण , ७५५५ जना निको , १२ जनाको मृत्यु

प्रयोगशालाबाहिर गरिएका कोरोना परीक्षणको विवरण पठाउन मन्त्रालयको आग्रह

आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै

सियारी वडा नम्बर ६ कमिटी अध्यक्षमा घिमिरे

२४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नवलपुरमा गैडाले हानेर एक जनाको निधन

आजदेखि विद्यार्थीलाई विद्यालयमै खोप, २० माघसम्म लगाइसक्ने

भर्खरै

  • नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech