श्रिधर र एलिनाको स्वरमा, नाजिर र सन्चिताले ल्याए `लाम्नि हो र मोया´

[sharethis-inline-buttons]

शिव खनाल, कपिलवस्तु

स्याङ्गजा जिल्ला गल्याङमा जन्मिएका २६ बर्षिय श्रिधर, नेपालि गित संगिको अतयान्तै समभावन बोकेको प्रतिभा हुन, श्रिधर हरेक बिधाम उत्तिकै अब्बल छन ।

पछिल्लो समय अत्यान्तै ब्यस्थ गायक र सगितकारको रुपमा छन श्रिधर ,श्रिधर लगभग हरेको दिन गित कम्पोज संगै रेकर्डिङगमा ब्यस्थ हुन्छन,आज मात्रै फिल्मि गित लाम्नि होर मोया समेत बजारमा ल्याएका छन् ,जुन गितमा श्रिधर र एलिना चाैहानको स्वर सुन्न सकिन्छ,भने गितको शब्द संगित संवम श्रिधरले नै गरेका हुन भने गितमा नायक नाजिर हुसेन र सन्चिताको अभिन्य रहेको छ ,जस्को छयाँकन अर्जुन तिवारिले गरेका हुन ,समपादन भुपेन्द्र अधिकारीले गरेका हुन भने निर्देशन जेरि भन्डारिले गरेका हुन । गित श्रिधरको आफ्नै युटुब च्यानल मार्फत बजारमा आएको छ ।

भिडियाे

 


प्रकाशित : २०८० बैशाख २५, सोमबार २१:४९