ताजा अपडेट

देउवाका अनुसार, लोडसेडिङ हटाउन र निजी लगानीका लागि कांग्रेसको भूमिका अहम्

गुप्ताको राजीनामालगत्तै भावुक स्टाटस: ‘नखाएको विष पनि लाग्ने रहेछ’

अमेरिकामा भएको सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु

मन्त्री राजकुमार गुप्ताले पदबाट दिए राजीनामा

पाल्पाको बगनासकालीमा एक युवक मृत फेला

सुनसरीमा गोली प्रहारबाट १७ वर्षीया खातुनको मृत्यु

भानु जयन्तीको अवसरमा बाणगंगा प्रज्ञा प्रतिष्ठानद्वारा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न

छाउगोठमा सुतेकी महिलाको सर्पले डसेर मृत्यु

विपन्न परिवारलाई सहयाेग गरि अध्यक्ष पाैडेल दम्पतिले मनाय वैवाहिक बर्षगाँठ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

नेपाली संगीत क्षेत्रका एक नक्षत्र बबिन, दर्शकहरु माझ लोकप्रिय बन्दै

Lumbini Darpan 2 २०८० असार ५, मंगलवार १३:४८
[sharethis-inline-buttons]

अनिता क्षेत्री, कपिलवस्तु
नेपाली संगीत क्षेत्रका एक नक्षत्र बबिन सिंह ठकुरी । सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका वडा नं. ११ रामघाटमा जन्मिएका चर्चित डान्सर तथा मोडल ठकुरी लोक गीत संगीत, चलचित्रमा आफ्नो प्रतिभा देखाउदै आएका छन् । करिव ४ बर्ष देखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत रुपमा संघर्ष गर्दै आएका उनी पछिल्लो समयमा दर्शकहरुको रोजाई बन्न पुगेका छन् ।

विभिन्न मेला, महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरुमा उनको प्रस्तुती देख्दा दर्शकहरु मन्त्रमुग्ध बन्ने गर्छन् । पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा रहेको ‘स्याङ्जा जाने बाटैमा तनहुँ’ भन्ने तीज गीतको नृत्यबाट यस क्षेत्रमा प्रवेश गरेका युवा ठकुरी अहिले सम्म करिव डेढ सय गीतमा उनले नृत्य प्रस्तुत गरिसकेका छन् ।

विशेषगरि उनी ‘दिउँला चिनो युके लण्डनको’, ‘तिमलाई पाउन छोडेको छु १३ जनालाई’, ‘लाली जोवानले’, ‘गोठाले दाई’, ‘गुल्मेलीको नाँच’, ‘जाने कि नजाने’, ‘बैना मायालाई’ लगायतका चर्चित एल्बममा डान्स गरि दर्शकको मन जित्न सफल भएका छन् ।

वि.स. २०५४ सालमा सामान्य परिवारमा २ दिदी, १ दाई पछि बाुवा भक्त बहादुर र आमा कालु सिंह ठकुरीको कोखबाट कान्छो सन्तानको रुपमा जन्मिएका मोडल ठकुरी सानै उमेर देखिनै गाउँघर तथा विद्यालयमा हुने कार्यक्रममा पनि उनी नृत्य गर्न रुचाउँथे । हुने विरुवाको चिल्लो पात भनेझै कलिलो उमेर देखिनै सांगीतिक क्षेत्रमा योगदान गनुर्पछ भनेर लागेको ठकुरी बताउँछन् ।

कहिले नयाँ गीत संगीत सुटिङ् गर्दा, विभिन्न मेला महोत्सव, सांस्कृतिक कार्यक्रममा दर्शकको माग अनुसार आफ्नो कला प्रस्तुत गर्नका लागि उनी देशैभर पुग्ने गर्छन । देशैभर पुग्दा दर्शकहरुले उनको प्रस्तुती प्रति सकारात्मक प्रतिक्रिया दिएका छन् भने अझ उनकोे प्रस्तुती हेर्न लालाहित हुने गरेका छन् ।

तस्बिरमा उनी

 

 


प्रकाशित : २०८० असार ५, मंगलवार १३:४८

Lumbini Darpan 2

लेखकबाट थप

  • विपन्न परिवारलाई सहयाेग गरि अध्यक्ष पाैडेल दम्पतिले मनाय वैवाहिक बर्षगाँठ
  • गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान
  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’
  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस
  • बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै
प्रतिक्रिया

यो पनि पढौँ

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

गृहमन्त्रीका कारण ‘भिजिट भिसा’ले नघायो चार करोड

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा ‘खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न

बाणगंगा वेलफेयर सोसाइटीद्वारा देउसी-भैलो कार्यक्रमको निरन्तरता

रक्तिम बाणगंगा समितिको नयाँ नेतृत्व गठन

इन्जिनियरिङ्ग संगै गीत संगीतमा जम्दै अनिल

नव प्रभाव वनले भदौ १५ गते तिज गीत प्रतियोगिता आयोजना गर्दै

गायक शिब खनालको तिज कोशेली ‘हाइ मेरी मायालु’ चर्चामा (भिडियो सहित)

गायक शिब खनालको तिज कोशेली ‘हाइ मेरी मायालु’ चर्चामा

नायक तथा गायक बिक्रम जंग शाहको “हेर्छो तन्की तन्की” सार्वजनिक (भिडियो सहित)

बिनोद ढकाल र स्वर्गीय निरा छन्त्यालको स्वरमा “घर हाम्रो खोटाङ्गको चिसापानीमा” सार्वजनिक

विश्वशान्ती युवा क्लबले एकका विरुद्ध तीन गोलको अन्तरले राइजिङ्ग स्टार एफ सि नवलपरासीलाई पराजित गरि फाइनल खेलमा प्रवेश

भर्खरै

  • देउवाका अनुसार, लोडसेडिङ हटाउन र निजी लगानीका लागि कांग्रेसको भूमिका अहम्

  • गुप्ताको राजीनामालगत्तै भावुक स्टाटस: ‘नखाएको विष पनि लाग्ने रहेछ’

  • अमेरिकामा भएको सवारी दुर्घटनामा दुई नेपालीको मृत्यु

  • मन्त्री राजकुमार गुप्ताले पदबाट दिए राजीनामा

  • पाल्पाको बगनासकालीमा एक युवक मृत फेला

  • सुनसरीमा गोली प्रहारबाट १७ वर्षीया खातुनको मृत्यु

  • भानु जयन्तीको अवसरमा बाणगंगा प्रज्ञा प्रतिष्ठानद्वारा साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न

  • छाउगोठमा सुतेकी महिलाको सर्पले डसेर मृत्यु

  • विपन्न परिवारलाई सहयाेग गरि अध्यक्ष पाैडेल दम्पतिले मनाय वैवाहिक बर्षगाँठ

  • डिंगरनगर सहकारीमा अपचलन भएको भन्दै बचतकर्ताले सचिव थापाको घर घेरे, चार जना नियन्त्रणमा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech