नवराज घोरासैनी र आशा लामाको माछि फुर्लङ्गमा बजारमा

[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ।
गायक नवराज घोरासैनी र गायिका आशा लामाको नयाँ गीत माछि फुर्लङ्गमा बजारमा आएको छ । गीतमा नवराज घोरासैनी, आशा लामा र कल्पना धितालको स्वर रहेको छ । टिपिकल पुर्वेली काठ भाकामा रहेको सो गीतको शब्द, संगीत नवराज घोरासैनीको रहेको छ । गीतमा कलाकार किरन के.सी.,दमन रुपाखेती,धनाराम के.सी.,एलिना रायमाझी,जुना के.सी.राजेन्द्र गिरी,बिश्व रुम्बा,दामोदर सापकोटा, ओम भट्टराई,अमृत कुमार कार्की,शर्मिला सुनुवार,राम भट्टराईको अभिनय रहेको छ ।

निरेन श्रेष्ठको निर्देशन खरहेको गीत,कुमार रानाको सम्पादन रहेको सो गीत मारुनी डिजिटल स्टुरियोमा रेकर्ड गरिएको हो । ज्ञानमाला म्युजिक मार्फत बजारमा ल्याइएको सो गीत र भिडियो हेरेर साथ दिन गायिका आशा लामाले अनुरोध गर्नुभएको छ ।

भिडियो ……………


प्रकाशित : २०८० श्रावण १३, शनिबार १३:२०