ताजा अपडेट

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

रसुवामा बाढी – ७ जनाको शव फेला

चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने

बालुवाटारमा ‘पावर मिटिङ’: प्रधानमन्त्री, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा

डेढ खर्ब रेमिट्यान्स एक महिनामै, अर्थतन्त्रमा टेको

आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

हथौसा लिटल स्टार स्कुलद्धारा एसईईमा शत प्रतिशत उतीर्ण विद्यार्थीलाई सम्मान

Lumbini Darpan 2 २०८२ असार १७, मंगलवार २०:२६
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा ११ ओदारीमा अवस्थित हथौसा लिटल स्टार ईङ्गलीश बोर्डिङ्ग स्कुलले माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा उत्कृष्ट नतिजा सहित उत्तीर्ण विद्यार्थीलाई हार्दिक ज्ञापन बधाई तथा सम्मान गरेको छ । परीक्षामा सहभागिता जनाएका ३३ जना विद्यार्थीहरु उत्कृष्ट नतिजा सहित उत्तीर्ण भएका छन् ।

परीक्षामा सहभागी ३३ जनामध्ये १८ जना विद्यार्थीले ३.६ देखि ४ जिपिए, ११ जना विद्यार्थीले ३.२ देखि ३.६ जिपिए र ४ जना विद्यार्थीले २.८ देखि ३.२ जिपिए प्राप्त गरेको विद्यालयका प्राचार्य सुन्दर पाण्डेले जानकारी दिनुभयो । उतीर्ण सम्पुर्ण विद्यार्थीहरुलाई खादा, माला सम्मान पत्र सहित सम्मानित गरिएको छ ।

विद्यालयका प्राचार्य सुन्दर पाण्डेले विद्यार्थीको यो उपलब्धिले विद्यालयको गरिमा उच्च बनाएको र शिक्षा क्षेत्रलाई झन् अब्बलता प्रदान गरेको बताउनुभयो । उहाँले विद्यार्थीहरुले आगामी भविष्यका लागि बल्ल पाइला चाल्न सुरु गरेकोले उच्च शिक्षा विश्वमा बिक्न सक्ने हुनुपर्नेमा जोड दिदै सम्पूर्ण अभिभावक, शिक्षक, कर्मचारी तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्नु भयो ।

यस्तै शिक्षिका यमकला घिमिरेले विद्यार्थी र शिक्षक दुवै पक्षको मिहेनतले आज नतिजा उत्कृष्ट आएको भन्दै खुशीका साथ आगामी उच्च शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा विद्यार्थी बेबिका पोख्रेल, अनश खनाल, प्राची गुप्ता ले अहोरात्र खटेर हाम्रो भविष्य निर्माणमा उल्लेख्य योगदान दिनुभएकोमा शिक्षक शिक्षिका लगायत विद्यालय परिवारलाई हार्दिक धन्यवाद दिनुभयो । उहाँहरुले गरेको योगदान भुल्न नसकिने बताउनुभयो ।

कार्यक्रममा विद्यालयका निवर्तमान अध्यक्ष डिल्लीराज भुसाल, बिद्यालय व्यवस्थापन समिती सदस्य कृष्ण पौडेल, डिल्लीराम भट्टराई, संचालक समिती सदस्य सम्भु प्रसाद चौधरी, रेशुराज खनाल, रविन्द्र पौडेल लगायत विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यको अध्यक्षता रहेको कार्यक्रमको संचालन विद्यालयका सह प्रधानाध्यापक मदन मल्लले गर्नु भएको थियो ।


प्रकाशित : २०८२ असार १७, मंगलवार २०:२६

Lumbini Darpan 2

लेखकबाट थप

  • बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै
  • बाणगंगा ३ मा १ दिने बहुसेवा शिविर संचालन, ४ सय जना लाभान्वित
  • नव प्रभात वनको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विषयक वक्तृत्वकलामा भण्डारी प्रथम
  • प्याब्सन बाणगंगाद्धारा शिक्षक शिक्षिकालाई ‘प्रि प्राईमरी ट्रेनिङ’ प्रदान
  • बाणगंगा अटो ट्रेडर्स वैरीयामा टीभीएसको नयाँ स्कुटरको बुकिङ खुला
प्रतिक्रिया

यो पनि पढौँ

आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध

रसुवामा बाढीका कारण १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार

रसुवा बाढीमा ६ चिनियासहित १८ जना सम्पर्कविहीन, ९ जनाको सकुशल उद्धार

बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै

बाणगंगा ३ मा १ दिने बहुसेवा शिविर संचालन, ४ सय जना लाभान्वित

नव प्रभात वनको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विषयक वक्तृत्वकलामा भण्डारी प्रथम

प्याब्सन बाणगंगाद्धारा शिक्षक शिक्षिकालाई ‘प्रि प्राईमरी ट्रेनिङ’ प्रदान

बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान

बाणगंगा अटो ट्रेडर्स वैरीयामा टीभीएसको नयाँ स्कुटरको बुकिङ खुला

हिलबर्ट स्कुलद्वारा बाणगंगाकी मस्तिष्कघात पीडित कंडेलको उपचारमा सहयोग

भर्खरै

  • ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

  • रसुवामा बाढी – ७ जनाको शव फेला

  • चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

  • चिकित्सकहरूको चेतावनी: माग पूरा नभए लाइसेन्स फिर्ता गर्ने

  • बालुवाटारमा ‘पावर मिटिङ’: प्रधानमन्त्री, कांग्रेस र एमालेका शीर्ष नेताहरू छलफलमा

  • डेढ खर्ब रेमिट्यान्स एक महिनामै, अर्थतन्त्रमा टेको

  • आँप बेच्ने बहानामा लागुऔषधको धन्दा

  • त्रिशूली नदीको बीचमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार

  • भोटेकोशीको बाढी त्रिशूली हुँदै बेनीघाटसम्म पुर्यिने सम्भावना, सतर्कता अपनाउन अनुरोध

  • रसुवामा बाढीका कारण १२ नेपाली र ६ चिनियाँ बेपत्ता, ९ जनाको उद्धार


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech