ताजा अपडेट

नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सङ्गीतकर्मी संघको महाअभियान खाद्यान्न देखी खाना सम्म सहयोग

लुम्बिनी दर्पण २०७७ जेष्ठ २९, बिहीबार १७:४७
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी, २९ जेठ २०७७ ।
अहिले बिश्व महामारीका रुपमा रहेको कोरोना भाइरस ( कोभिड–१९) को प्रकोपका कारण नेपालमा भएको लकडाउन संगै बेरोजगारीका कारण गरिब तथा बिपन्न वर्गका परिवारमा खाद्यान्नको समस्या पर्दे आइरहेको छ । यसै सन्दर्भमा कलाकर्मीहरुको साझा संगठन राष्ट्रिय सङ्गीतकर्मी सघले समस्यामा परेका विपन्न र पिडित व्यक्तिहरुका लागी राहत बितरण गरी बिहान बेलुकाको पेट भर्न खाद्यान्न सामाग्री सहयोग एवम् खाना खुवाउने काम गरिरहेको छ ।

लकडाउन भए सँगै शुरुवात गरिएको यो अभियानमा अहिले सम्म आइपुग्दा करिव ४ हजार परिवारलाई खाद्यान्न समाग्री सहयोग तथा पशुपति क्षेत्र ,पुरानो बसपार्क ,भद्रकाली, महाङ्काल क्षेत्रका करिव २ हजार भन्दा बढीलाई खाना खुवाएको राष्ट्रिय सङ्गीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् । साथै यस अवधीमा केन्द्र लगायत कास्की, बाँके, काभ्रे लगायतका जिल्लाले पनि राहत सामाग्री बितरण गरेको अध्यक्ष कार्कीले जानकारी दिएका छन् ।

शुरुमा कलाकर्मीबाट बाट शुरु गरिएको राहत वितरण अभियान अहिले लक डाउनका कारण समस्यामा परेका गरिव, विपन्न, मजदुर लगायत आम नागरिकको घर घरमा पुगेर बितरण गरिएको राष्ट्रिय सङ्गीतकर्मी संघका महासचिव तथा विपत व्यवस्थापन कोषमा संयोजक बिक्रम जङ्ग शाहले जानकारी गराएका छन् ।

अभियानमा राष्ट्रिय सङ्गीतकर्मी संघका अध्यक्ष राजेन्द्र कुमार काकी,राष्ट्रिय सङ्गीतकर्मी सङ्घका महासचिव तथा बिपत व्यवस्थापन कोषका संयोजक बिक्रम जङ्ग शाह, बरिष्ठ उपाध्यक्ष नमराज ढुंगाना, उपाध्यक्ष द्धय अमृत खाती, उमा श्रेष्ठ , प्रवक्ता होमराज सुबेदी , केन्द्रिय सदस्य सिर्जु अधिकारी, राजकुमार हुमागाई लगायत सम्पुर्ण संगितकर्मीका पदाधिकारी तथा सदस्यहरुको सहभागी रहेको छ ।

अभियानलाई सफल पार्न बिभिन्न व्यक्ति तथा संघ संस्थाहरुले सामाग्री सहयोग तथा व्यवस्थापन गरेको संस्थाका सचिवालय सदस्य राजकुमार हुमागाईले जानकारी दिएका छन् ।


प्रकाशित : २०७७ जेष्ठ २९, बिहीबार १७:४७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न
  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
प्रतिक्रिया

यो पनि पढौँ

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ३,१७५ संक्रमित थपिए

लगातार ५ औँ दिन आज पनि कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी

आज ३६३७ जनामा कोराना संक्रमण , ७५५५ जना निको , १२ जनाको मृत्यु

प्रयोगशालाबाहिर गरिएका कोरोना परीक्षणको विवरण पठाउन मन्त्रालयको आग्रह

आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै

सियारी वडा नम्बर ६ कमिटी अध्यक्षमा घिमिरे

२४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नवलपुरमा गैडाले हानेर एक जनाको निधन

आजदेखि विद्यार्थीलाई विद्यालयमै खोप, २० माघसम्म लगाइसक्ने

भर्खरै

  • नेपाल किसान ट्रयाक्टर समितिको मानवीय पहल ७० युनिट रगत संकलन

  • लक्ष्मणघाट सामुदायिक वनको २८ औँ साधारणसभा सम्पन्न

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech