ताजा अपडेट

विजयनगरमा एमालेका दुई नेता रास्वपामा

भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

भविष्यको खोजीमा मेरो यात्रा

पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

ओयसिस सिनेमाज चारनम्बरमा आज कलाकार अनमोल र सुहाना आउँदै

Lumbini Darpan 2 २०७९ बैशाख ५, सोमबार ०७:२१
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
नेपाली फिल्म ‘ए मेरो हजुर ४’ को प्रमोशनको लागि कलाकारहरु कपिलवस्तु आउने भएका छन् । अहिले देशभर प्रदर्शनमा रहेको सोही फिल्मको प्रमोशनको लागि फिल्मका अभिनेता अनमोल के.सी, अभिनेत्री सुहाना थापासहितको टोली आज कपिलवस्तुको चारनम्बरमा आउने भएका हुन् । करिब दिउँसोको साढे १२ बजे उनीहरुको टोली चार नम्बर आईपुग्ने ओयसिस सिनेमाजका संचालक नविन भण्डारीले जानकारी दिए । उनीहरुले फिल्मप्रति दर्शकहरुको केकस्तो प्रतिक्रिया छ भन्ने बारे कुराकानी समेत गर्ने बताईएको छ । थापा र केसी पहिलो पटक कपिलवस्तु आउन लागेका हुन् ।

अभिनेता के.सी. युवायुवती माँझ निकै लोकप्रिय रहेका छन् । उनको आगमन हुने भएपछि यस क्षेत्रका दर्शकहरु उत्साहित बनेका छन् । अहिले टिकट बुकिङको काम चलिरहेको संचालक भण्डारीले बताए । उनले ’ए मेरो हजुर ४’ को तुलनामा ’केजिएफ २’ दर्शको चाप देखिएको बताए । उनका अनुसार ’ए मेरो हजुर ४’ मा विदाको समयमा दर्शकको राम्रो हुने गरेको छ । झरना थापाको निर्देशन तथा सुनिल कुमार थापाको निर्माणमा बनेको फिल्ममा अनमोल केसी र सुहाना थापा मुख्य भूमिकामा देखिएका छन् ।

सफल फिल्म सिरिजको चौथो फिल्म ’ए मेरो हजुर ४’ लाई प्रतीक्षित मानिएको थियो । फिल्मले प्रदर्शन मिति तोकिसकेपछि ’केजिएफ च्याप्टर २’ ले पनि सोही मितिमा आउने घोषणा गरेको थियो । ठूलो बजेटमा बनेको बहुप्रतिक्षित फिल्मसँग जुध्ने निश्चित भएपछि पनि निर्माता सुनिल कुमार थापा भने तोकिएकै मितिमा फिल्म प्रदर्शन गर्नेमा दृढ देखिएका थिए । नयाँ वर्षको अवसर पारेर ’ए मेरो हजुर ४’ र ’केजिएफ २’ अहिले हलमा प्रदर्शनमा रहेका छन् ।


प्रकाशित : २०७९ बैशाख ५, सोमबार ०७:२१

Lumbini Darpan 2

लेखकबाट थप

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने
  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’

राष्ट्रिय संगीतकर्मी संघ अर्घाखाँचीको अध्यक्षमा तेजेन्द्र सम्शेर पाण्डेय निर्वाचित

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रुकुम पूर्वका समिर पुन बने ‘प्रथम लुम्बिनी लोकतारा–२०८३’

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समितीको दोस्रो अधिवेशन जेठ २३ गते बुटवलमा हुँदै

कपिलवस्तु गुञ्जिँदै: ‘लुम्बिनी लोकतारा–२०८३’ ले खोज्दैछ नयाँ लोक तारा

चलचित्र ‘लालीबजार’ रोक्न अदालतले दिएन अन्तरिम आदेश, प्रदर्शनको बाटो खुल्यो

आजदेखि सिनेमा हलमा ‘हामी तीन भाइ’

म्युजिक भिडियोमा जम्दै अशिम क्षेत्री, झुटो हैन सुनकेशरी मार्फत फेरि चर्चामा

भर्खरै

  • विजयनगरमा एमालेका दुई नेता रास्वपामा

  • भजन संस्कृतिको संरक्षण र संस्थागत विकासमा जोड, प्रतिष्ठान कपिलवस्तुको दोस्रो पूर्ण बैठक सम्पन्न

  • भविष्यको खोजीमा मेरो यात्रा

  • पोखरा हुँदै मुस्ताङतर्फ लागे प्रधानमन्त्री बालेन

  • नोटबन्दी गर्ने सरकारको कुनै योजना छैन : अर्थमन्त्री वाग्ले

  • बाणगंगा राईडर्स क्लवले असोज १० गते दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ आयोजना गर्ने

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech