ताजा अपडेट

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

१९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

काेभिड–१९ र वातावरण विषमताका बीच सुखी

लुम्बिनी दर्पण २०७७ असार २१, आईतवार १६:२०
[sharethis-inline-buttons]

लेखक ध्रुब पौडेल
२१ असार , २०७७ कपिलवस्तु
हरेक वर्ष जून–५ का दिन विश्वभरका वातावरणविद् तथा वातावरणप्रेमीहरुले वातावरणलाई कसरी स्वच्छ , सन्तुलित, हराभरा तथा पृथ्वीलाई मानिस एवम् अन्य जीव जन्तुलाई स्वच्छ वायुयुक्त बनाउन सकिन्छ भन्ने मनाशायका साथ मनाउने दिवशको रुपमा चिनिन्छ ।
डिसेम्बर २०१९ तिर चीनको उहान प्रन्तबाट उत्र्सजित कोरोना भाइरसले ६ महिनाको अवधिमा २१५ वटा मुलुकका १ कराेड २ लाख भन्दा बढी व्यक्तिहरुलाई संक्रमित गरी सकेको छ भने यसले करीब ५ लाख भन्दा बढी व्यक्तिहरुलाई मृत बनाएको छ । नेपालमा पनि हाल सम्मकाे अवधिमा संक्रमितको संख्या १३,२४८ पुगेको छ भने २९ जना व्यक्तिको मृत्यु समेत भई सकेको छ । विश्वका अत्यधिक राष्ट्रहरु यस महामारीबाट गम्भीर ग्रसित भई लकडाउन अथवा बन्दाबन्दीको अवस्थाबाट गुज्रिरहेका कारण आर्थिक एवम् सामाजिक व्यवस्थामा प्रतिकूल असर पारेको छ । मानिस जातिका लागि अत्यन्तै खतरनाक भनिएको कोभिड–१९ले विश्व मानव समाज, अर्थतन्त्र र अन्र्तराष्ट्रिय व्यवपारलाई अत्यन्तै जीर्ण बनाएता पनि यसले प्राकृतिक वातावरणलाई अनुकुल प्रभाव पारेको देखिन्छ ।
वातावरण प्रदुषण विश्वव्यापी समस्याको रुपमा रहेको छ र यसले अविकसित राष्ट्रहरु भन्दा विकसित राष्ट्रहरुलाई बढी प्रतिकूल प्रभाव पारेको देखिन्छ । यसको उदाहरणको रुपमा २०१२ मा गरिएको एक सर्वेक्षणमा वातावरण प्रदुषणका कारण १ लाख ९३ हजार व्यक्तिहरुको मृत्यु भएको पाइन्छ ।
विश्वव्यापी रुपमा भएको लकडाउनका कारण कल कारखाना यातायात तथा वायुसेवा बन्द रहेको हुँदा कार्बन उसर्जन तथा अत्यधिक प्रदुषकको रुपमा रहेको जीवाशेष उर्जाको खपतमा कमि आएको छ । ७५ वर्षको अवधिमा पहिलो पटक वायुसेवा ९६ प्रतिशतले घटेको छ जस कारण विश्वमा कच्चालेलको माग न्यून भएको हुँदा यसको मूल्यमा अत्यधिक गिरावट आएको छ । लकडाउनका कारण यातायात तथा कलकारखाना बन्द हुँदा वातावरणमा सकारात्मक प्रभाव परेको छ । नासा र ईएसएले जारी गरेको नयाँ तथ्य अनुसार वातावरणीय गुणस्तरमा धेरै सुधार आएको र नाइट्रोजन डाईअक्साईड -एनओ२_ उर्सजनमा ३० प्रतिशत ह्रास आएको जनाएको छ । फाउसीटिनका अनुसार एनओ २ मानव स्वास्थ्यमा सबैभन्दा प्रभाव पारेको छ । वायु प्रदुषणको मुख्य कारक तत्व मानिन्छ । नासा र ईएसएले सन् २०१९ मार्च देखि २०२० मार्च सम्म जारी गरेको तथ्याङ्क अनुसार चीन, इटाली, फ्रान्स, स्पेन र अमेरिकामा एनओ २ को उर्षजनमा २० देखि ३० प्रतिशत ह्रास आएको जनाएको छ । यसै गरी एनओ २ मात्र नभई वायुमण्डलमा कण पदार्थ प्रदुषण (पीएम २.५) मा ३० देखि ३५ प्रतिशत कमी आएको छ । मुख्यतः २.५ माइक्रोन भन्दा साना तरल पदार्थ र ठोस कणहरु मानव स्वासनलीबाट सजीलै प्रवेश गरी मानव स्वास्थ्यमा हानी पु¥याउने गर्दछन् । यस्ता पदार्थमा आएको कमीका कारण मानव स्वास्थ्यलाई धेरै लाभ पुगेको छ ।
वैज्ञानिकहरु तथा भू–उपग्रहहरुले प्रदुषणको मापनलाई निरन्तरता दिई राख्दा र कोभिड–१९को माहामारी जारी रही रहँदा यस बाट प्राप्त तथ्याङ्कबाट विकासको उन्मादमा मानव जातिले वातावरणलाई पु¥याएको क्षति अकल्पनिय छ । यस कोभिड–१९ ले हामीलाई भविष्यमा सबै किसिमका असमानताहरुलाई हटाई सामाजिक मात्र होईन वातावरणीय न्यायपूर्ण समाजको विकास गर्नु पर्ने कुरा सिकाएको छ । हामीले प्रयोग गर्ने वस्तुको बुद्धिमतापूर्वक छनौट गरी वातावरणमैत्री वस्तु उत्पादनमा जोर दिनु पर्छ अन्यथा कोभिड–१९ माहामरी पश्चात पनि हामी विश्व वाष्पिकरण र जलवायु परिवर्तनका कारण उत्पन्न अकल्पनिय माहामारीको सामना गर्न तयार रहनुपर्छ ।


प्रकाशित : २०७७ असार २१, आईतवार १६:२०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा
  • महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी
  • वैदेशिक रोजगारबाट फर्किएका युवालाई स्वरोजगारतर्फ उन्मुख गराउन बुद्धभूमीमा ५ दिने उद्यमशीलता तालिम सुरु
  • बजेट बक्तव्य : ३१ निकाय खारेज गर्दै ,भन्सार दरमा हेरफेर
  • जग्दिशपुरमा सामुदायिक विद्युतको गुणस्तरमा सुधार भएन, किसान मारमा
प्रतिक्रिया

यो पनि पढौँ

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

बिदेशिनु रहर होइन, बाध्यता हो ।

फागुन २१ को चुनाव तथा देश र जनताको भविष्य

WHO को पोलारिस : महामारीको तयारीमा म्यामोथबाट उत्पन्न काल्पनिक भाइरसको परिदृश्य

कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

भर्खरै

  • जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

  • प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

  • मन सफा छ, व्यवहार सरल छ

  • १९औँ नगरसभाबाट घोषणाः ‘ब्राण्ड बाणगङ्गा’ मार्फत सुशासन र समृद्धिको नयाँ यात्रा

  • बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

  • करका दर चुहावट भएको प्रमाणित भए सार्वजनिक जीवन नै छोड्न तयार छु : अर्थमन्त्री

  • अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

  • सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने

  • मेरुदण्डको गम्भीर चोटका कारण तीन वर्षदेखि थलिएका प्रकाश घिमिरेलाई सहयोगको अपिल

  • लुम्बिनी प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए सपथ


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech