ताजा अपडेट

एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

जागृति बाल तथा युवा सरोकार नेपालद्धारा स्वास्थ्य सामाग्री सहयोग

लुम्बिनी दर्पण २०७७ जेष्ठ ४, आईतवार ०२:५७
[sharethis-inline-buttons]
Image XYZ

थानेश्वर अधिकारी, कपिलवस्तु ।

कपिलवस्तुमा कोरोना भाइरस संक्रमणको रोकथाममा सामाजिक संघसंस्थाले प्रत्यक्ष सहयोग पुर्याउदै आइरहेका छन् । कोरोना भाइरस (कोभिड १९) बारे जनचेतना, राहत सहयोग तथा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा अत्याबश्यक स्वास्थ्य सामग्री वितरणमा संघसंस्थाले सहयोग गर्दै आएका छन् । यसै सन्दर्भमा जागृति बाल तथा युवा सरोकार नेपालको सहयोगमा शनिवार कपिलवस्तु जिल्लाका २ वटा स्थानिय तहमा ५ लाख ६० हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

यस अघि पनि यु.एन्.एफ.पि.ए.को सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपािलका, मायादेवी गाउँपालिका, कपिलवस्तु नगरपािलका र महाराजगंज नगरपालिकाको क्वारेन्टाइमा बसेका १५ जना महिला तथा ६ जना किशोरीहरुलाई मर्यादा र किशोरी किट हस्तान्तरण गरिएको सिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्व अध्यक्ष तथा अधिकारकर्मी पोमनारायण पौडेलले बताएका छन् ।

जिल्लाका क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दै गइरहेको र अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव भइरहदा आवश्यक सहयोगका लागि विभिन्न निकायबाट सहयोगका लागि पहल भइरहेको छ । यशोधरा र विजयनगर गाउँपालिकाको माग बमोजिम संस्थाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताए । संस्थाले प्रति गाउँपालिका टप ग्लब्स ५० पकेट, पेपर मास्क १००० पिस, मास्क केएन ९५ पचास पिस, सेनिटाइजर ५० बोटल, पिपिई सेट २५ थान र इनफ्रेड थर्मामिटर १० पिस हस्तान्तरण गरेको हो ।

२ पालिकाका प्रतिनिधीलाई जागृति बाल तथा युवा सरोकार नेपालको सहयोगमा सिद्धार्थ सामाजिक विकास केन्द्रले समन्वय गरी संस्थाको कार्यालयमा हस्तान्तरण गरेको थियो । हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष तेज प्रसाद आचार्य, सचिव रोमकान्त घिमिरे, पूर्व अध्यक्ष पोमनारायण पौडेल लगाएतको सहभागिता रहेको थियो ।


प्रकाशित : २०७७ जेष्ठ ४, आईतवार ०२:५७

लुम्बिनी दर्पण

लेखकबाट थप

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना
  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ
  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु
  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र
  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो
प्रतिक्रिया

यो पनि पढौँ

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ३,१७५ संक्रमित थपिए

लगातार ५ औँ दिन आज पनि कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी

आज ३६३७ जनामा कोराना संक्रमण , ७५५५ जना निको , १२ जनाको मृत्यु

प्रयोगशालाबाहिर गरिएका कोरोना परीक्षणको विवरण पठाउन मन्त्रालयको आग्रह

आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै

सियारी वडा नम्बर ६ कमिटी अध्यक्षमा घिमिरे

२४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नवलपुरमा गैडाले हानेर एक जनाको निधन

आजदेखि विद्यार्थीलाई विद्यालयमै खोप, २० माघसम्म लगाइसक्ने

बाणगंगा ११ मा गर्भवती महिलाहरुको निःशुल्क एक्स रे तथा दन्त शिविर सञ्चालन

२४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि

भर्खरै

  • एकल महिलाहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धि ७ दिने तालिम प्रदान

  • कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना

  • त्रिभुवन विमानस्थलबाट ६ किलो गाँजासहित २ भारतीय पक्राउ

  • मोटरसाइकल दुर्घटनामा परी गुल्मीमा एक युवकको मृत्यु

  • बाणगंगा ८ ढोडेकोलमा ‘बि.एम.किराना पसल एण्ड फ्रेस हाउस’ को उद्घाटन

  • राजमोद्धारा नदिको बर्बता रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

  • सीमा क्षेत्रमा शंकास्पद गतिविधि बढेपछि सुरक्षा सतर्कता बढाइयो

  • मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

  • राष्ट्रिय जनमोर्चाद्धारा अवैध उत्खनन् रोक्न प्रेस वक्तव्य जारी

  • वाटरल्यान्ड पार्कमा झडप, १० घाइते अवस्था तनावग्रस्त


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech