ताजा अपडेट

इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कोरोना भाइरस प्रतिकार्यमा सिद्धार्थ सामाजिक विकास केन्द्रको तदारुकता

लुम्बिनी दर्पण २०७७ जेष्ठ १२, सोमबार १७:१०
[sharethis-inline-buttons]

थानेश्वर अधिकारी ।

कोरोना भाइरस ( कोभिड १९) को संक्रमण बढ्दै गैरहेको बेला कपिलवस्तु जिल्लामा रहेको संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रले सो को प्रतिकार्यका लागी राहत तथा अत्यावश्यक स्वास्थ्य सामाग्री सहयोग गर्दे आइरहेको छ । संस्थाले लकडाउनको शुरुवाती देखि नै समुदायमा जनचेतना, स्थानीय र प्रदेश सरकारसंग समन्वय गरेर, स्वास्थ्य क्षेत्रमा सहयोग बितरण गरिरहेको छ । संस्थाले केही समय अगाडी देखी युएनएफपिएको साझेदारीमा निःशुल्क टोल प्रि नं.को माध्यमबाट मनोसामाजिक परामर्श सेवा शुरु गरेको छ भने युनएफपिएकै सहयोगमा क्वारेन्टाइनमा बसेका महिला तथा बालबालिकाका लागि किशोरी किट र मर्यादा किट समेत वितरण गरिएको संस्थाका अध्यक्ष तेज प्रसाद आचार्यले जानकारी दिएका छन् ।

कपिलवस्तु लगाएत प्रदेशका अधिकांश जिल्ला कोरोनाको संक्रमणबाट प्रभावित भइरहेका बेला प्रदेश सरकारको समन्वयमा गठन भएको पोटेक्सन क्लस्टर को सदस्य भइ सिद्धार्थ सामाजिक विकास केन्द्रले पनी आफ्ना कार्यक्रमहरु संचालन गरिहेको छ । अहिले कपिलवस्तु जिल्लाका सवै स्थानीय तह कोरोनाको प्रभाव बढिरहेको हुनाले समुदायमा सचेतना र सतर्कता अपनाउन जरुरी देखिएको छ । पछिल्लो समय जिल्लाका क्वारेन्टाइनमा बस्नेहरुको संख्या पनि बढ्दै गएको र संक्रमितहरु पनी दिनानुदिन थपिदै गैरहेको कारण क्वारेन्टाइमा बसेका व्यक्तिहरुको आधारभूत आवश्यकता समेत परिपूर्ति नभएको कारण सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको मानव अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष तथा अधिकारकर्मी पोमनारायण पौडेलले बताए ।

महामारीका बेला स्थानीय सरकारलाई जिम्मेवार बनाउदै कोरोना रोकथाम र नियन्त्रणमा सवै क्षेत्रको सहयोग र सहकार्य हुनुपर्ने मानव अधिकारकर्मी पौडेलको भनाइ छ । यसै गरी संस्थाले शनिवार र आइतबार केयर नेपालको सहकार्यमा कपिलवस्तुको यशोधरा, मायादेवी, वाणगंगा, रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका, मर्चवार, समरीमाई गाउँपालिका र लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।


प्रकाशित : २०७७ जेष्ठ १२, सोमबार १७:१०

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा

लिटल स्टारको गौरव : ४ जीपीएधारी पाण्डेलाई रु. १ लाख बढी पुरस्कार

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, ३,१७५ संक्रमित थपिए

लगातार ५ औँ दिन आज पनि कोरोना पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी

आज ३६३७ जनामा कोराना संक्रमण , ७५५५ जना निको , १२ जनाको मृत्यु

प्रयोगशालाबाहिर गरिएका कोरोना परीक्षणको विवरण पठाउन मन्त्रालयको आग्रह

आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै

सियारी वडा नम्बर ६ कमिटी अध्यक्षमा घिमिरे

२४ घण्टामा तीन हजार ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नवलपुरमा गैडाले हानेर एक जनाको निधन

आजदेखि विद्यार्थीलाई विद्यालयमै खोप, २० माघसम्म लगाइसक्ने

भर्खरै

  • इटहरीमा अत्याधुनिक ७२० किलोवाट चार्जर सञ्चालनमा, एकैपटक १५ विद्युतीय गाडी चार्ज गर्न सकिने

  • प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ सुरू

  • प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech