बुटवलमा लकडाउन उल्लंघन गर्ने दुई जना पक्राउ

ByLumbini Darpan Online

११ चैत्र २०७६, मंगलवार ०७:५४ ११ चैत्र २०७६, मंगलवार ०७:५४ ११ चैत्र २०७६, मंगलवार ०७:५४

लुदअ ११ चैत, बुटवल
सरकारले जारी गरेको लकडाउन उल्लंघन गरेर सडकमा मोटरसाइकल चलाउँदै हिँड्ने दुई जना बुटवलमा पक्राउ परेका छन् ।

प्रहरीले बुटवलका हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई बुटवलको राजमार्ग चौरहाबाट नियन्त्रणमा लिएको हो ।

उनीहरु सवार लु २६ प ५६५२ नम्बरको स्कुटर र लु ३० प ९७०८ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *