खुसीको खबर : कपिलवस्तुका २३ जना कोरोना संक्रमित निको

[sharethis-inline-buttons]

कपिलवस्तु जिल्लामा थप ५ जना  कोरोना संक्रमण मुक्त भएका छन् । उनीहरु मध्ये कपिलवस्तु नगरपालिकाका ४ जना र विजयनगर गाउँपालिकाका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

उहाँहरु भिम अस्पताल भैरहवामा उपचाररत रहेका थिए । यससंगै कपिलवस्तुमा निको हुनेको संख्या २३ पुगेको छ ।


प्रकाशित : २०७७ जेष्ठ १९, सोमबार ०४:३७