Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

सामुदायिक बन दिवशको अवसरमा लक्ष्मणघाट सामुदायिक बनमा बृक्षारोपण

लुदअ कपिलवस्तु ।

लक्ष्मणघाट सामुदायिक बन उपभोक्ता समुह, बाणगंगा नगरपालिका वार्ड नं ६ लक्ष्मणघाटद्धारा सामुदायिक बन दिवश २०७७ को अबसरमा लक्ष्मणघाट सामुदायिक बन क्षेत्रमा बिभिन्न प्रजातीका बिरुवाहरु रोपिएको छ । कपिलवस्तुको धार्मिक तथा पर्यटकीय स्थल लक्ष्मणघाटमा रहेको सिमसार तथा बन क्षेत्रमा सो बिरुवा रोपिएको लक्ष्मणघाट सामुदायिक बन उपभोक्ता समुहका का उपाध्यक्ष रन बहादुर काउचाले जानकारी दिएका छन् ।

बन क्षेत्रमा टिक, बडहर, कटहर, सल्लो लगायतका गरी करिव ८७५ वटा बिरुवा रोपिएको लक्ष्मणघाट सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष हुमनाथ भट्टराइले जानकारी दिएका छन् । यसैगरी बनमा दाल चिनी, कपुर, जकडा लगायत बिभिन्न प्रजातीका २५० वटा फुलका बिरुवा रोपिएको छ ।

यस अघी लिची,आँप र लेमन गरी ७५ वटा फलफुलका बिरुवा रोपएको अध्यक्ष भट्टराइले जनाएका छन् ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *