ताजा अपडेट

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

काठमाण्डौ उपत्यकामा वायु प्रदूषण उच्च भएपछि आँखाका बिरामी बढे

लुम्बिनी दर्पण २०७७ माघ ३, शनिबार ०४:३३
[sharethis-inline-buttons]

लुदअ माघ ३, काठमाण्डौ
काठमाण्डौ उपत्यकाको हावामा प्रदूषणको मात्रा बढेसँगै आँखाका बिरामी पनि बढेका छन् ।

प्रदूषणको मात्रा बढेपछि आँखा रातो हुने, चिलाउने, पोल्ने, सुन्निने जस्ता समस्या लिएर बिरामीहरु अस्पताल पुग्ने गरेको नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका डाक्टर इन्दुप्रसाद ढुंगेलले बताउनुभयो ।
उहाँकाअनुसार अहिले दैनिक तीन सय जनाको हाराहारीमा बिरामीहरु आँखा जाँचको लागि अस्पताल पुग्ने गरेका छन् । उनीहरुमध्ये धेरैमा प्रदूषणका कारण भएको समस्या देखिएको छ । दुई हप्ताअघि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हावाको प्रदूषण बढेको थियो । अहिले पनि देशका धेरै ठाउँमा हावाको प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा रहेको छ ।

प्रदूषणका कारण हुने समस्या धेरैजसोको सामान्य उपचारमा ठिक हुने भए पनि दैनिक ५–६ जना गम्भीर प्रकृतिको समस्या भएका बिरामी समेत आउने गरेका डाक्टर ढुङ्गेलले बताउनुभयो ।प्रदूषणले आँखामा गम्भीर प्रकृतिको समस्या समेत देखिने हुँदा घरबाहिर निस्कँदा सावधानी अपनाउन डा। ढुङ्गेलले आग्रह गर्नुभयो ।

प्रदूषण धेरै भएको बेलामा घरबाहिर ननिस्कने, घरबाहिर निस्कँदा धुलो छेक्ने चस्मा लगाउने, आँखा बारम्बार सफा गरिरहने जस्ता सावधानीका उपाय अपनाउन उहाँले आग्रह गर्नुभयो ।

आँखामा धुलो परेजस्तो हुने, बिझाउने, चिलाउने जस्ता नयाँ प्रकृतिको समस्या देखिए तत्काल आँखा अस्पताल जान पनि उहाँले आग्रह गर्नुभयो । आँखासम्बन्धी पुरानो समस्या भएकाहरुमा प्रदूषणले अझ बढी समस्या पार्न सक्ने भएकोले नियमित जाँच तथा औषधिको प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।


प्रकाशित : २०७७ माघ ३, शनिबार ०४:३३

लुम्बिनी दर्पण

लेखकबाट थप

  • बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान
  • असार १५ कपिलवस्तुमा मनाईयो धान दिवस , रोपाई ९ प्रतिशत मात्रै
  • ज्ञानपुञ्जले गर्‍यो प्रतिशतका आधारमा देशकै उत्कृष्ट दावी
  • बाणगंगाको शैक्षिक चमक: एसईईमा १६ विद्यार्थीले ल्याए ४ जिपिए
  • नुवाकोटमा बाढीले बगाएर एक महिला बेपत्ता
प्रतिक्रिया

यो पनि पढौँ

बुद्धभूमिमा सरकार–नागरिक संवाद कार्यक्रम सम्पन्न

गृहमन्त्रीका कारण ‘भिजिट भिसा’ले नघायो चार करोड

नेपाल खेलकुद महासंघ कपिलवस्तुद्धारा ‘खुल्ला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता’ सम्पन्न

बाणगंगा वेलफेयर सोसाइटीद्वारा देउसी-भैलो कार्यक्रमको निरन्तरता

रक्तिम बाणगंगा समितिको नयाँ नेतृत्व गठन

इन्जिनियरिङ्ग संगै गीत संगीतमा जम्दै अनिल

नव प्रभाव वनले भदौ १५ गते तिज गीत प्रतियोगिता आयोजना गर्दै

गायक शिब खनालको तिज कोशेली ‘हाइ मेरी मायालु’ चर्चामा (भिडियो सहित)

गायक शिब खनालको तिज कोशेली ‘हाइ मेरी मायालु’ चर्चामा

नायक तथा गायक बिक्रम जंग शाहको “हेर्छो तन्की तन्की” सार्वजनिक (भिडियो सहित)

बिनोद ढकाल र स्वर्गीय निरा छन्त्यालको स्वरमा “घर हाम्रो खोटाङ्गको चिसापानीमा” सार्वजनिक

विश्वशान्ती युवा क्लबले एकका विरुद्ध तीन गोलको अन्तरले राइजिङ्ग स्टार एफ सि नवलपरासीलाई पराजित गरि फाइनल खेलमा प्रवेश

भर्खरै

  • रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

  • भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

  • रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

  • अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech