ताजा अपडेट

जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

उद्योग व्यापार संघ कपिलवस्तुले मनायो तेस्रो स्थापना दिवस : अर्थतन्त्र गतिशील हुनुपर्नेमा जोड

Lumbini Darpan 2 २०८२ असार १९, बिहीबार १३:२६
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
उद्योग व्यापार संघ कपिलवस्तुले मंगलबार आफ्नो स्थापना दिवस मनाएको छ ।

स्थापना दिवस कार्यक्रममा बोल्दै कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले पछिल्ला दशकमा देशले भोगेका बहुआयामिक संकटका कारण निजी क्षेत्र अझै पनि पूर्ण रूपमा उकासिन नसकेको बताए । २०७२ सालको विनाशकारी भूकम्प, त्यसपछिको नाकाबन्दी, कोरोना महामारी, आर्थिक नीतिमा भएका अस्थिर र अव्यवस्थित परिवर्तन र भारतसँगको खुला सिमानामा भइरहेको बढ्दो अवैध कारोबारजस्ता संकटहरूले व्यवसायीहरूलाई अझै असहज बनाइरहेको उनले बताए । तामाङले खुला सीमाबाट हुने अवैध निकासी–पैठारी रोक्न प्रशासन गम्भीर रहेको जनाउँदै निगरानी प्रणाली थप सुदृढ बनाउने र कानुनी संयन्त्रमार्फत कडाइ गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले निजी क्षेत्रको सशक्त भूमिका बिना समग्र स्थानीय अर्थतन्त्र गतिशील हुन नसक्ने उल्लेख गर्दै सरकारी संयन्त्र र निजी क्षेत्रबीच पारस्परिक विश्वास र सहकार्य अभिवृद्धिको आवश्यकता औंल्याए ।

कार्यक्रममा सहभागी उद्योगी–व्यवसायी तथा सरोकारवालाहरूले प्रतिस्पर्धात्मक बजारको दबाब, कर प्रणालीको असहजता, कमजोर बजार सुरक्षा, र व्यवसायमैत्री वातावरणको अभावबारे धारणा राखे । उनीहरूले प्रशासनलाई सुरक्षा व्यवस्थामा थप सक्रियता देखाउन आग्रहसमेत गरे ।

कार्यक्रममा नेकपा एमाले बाणगंगा नगर अध्यक्ष सोमनाथ आर्यालले उद्योग व्यापार संघले व्यवसायीहरूको हकहितमा खेलेको भूमिकाको प्रशंसा गर्दै संघको अभियानलाई ‘दृढ र सकारात्मक’ भन्दै मूल्यांकन गरे ।

संघका संरक्षक टोपनारायण बेल्बासेले संघको तीन वर्षे यात्रा स्मरण गर्दै भावी योजना र कार्यदिशाबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गरे ।

कार्यक्रमका अध्यक्ष तथा संघका वर्तमान अध्यक्ष खिमानन्द पौडेल (कोपिल) ले संघले आगामी मंसिर १७ गते ‘कपिलवस्तु महोत्सव २०८२’ आयोजना गर्ने निर्णय गरिसकेको जानकारी गराउँदै भने, “हामी महोत्सवलाई जिल्लामै नभई प्रदेशमै फरक ढंगले चिनिने गरी सञ्चालन गर्नेछौं ।”

उनले सबै सरोकारवाला, संघ–संस्था र सञ्चारकर्मीहरूलाई महोत्सव सफल बनाउन सहकार्यको आह्वानसमेत गरे । कार्यक्रममा संघका महासचिव बासुदेव खनालले पनि आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा आर्थिक, औद्योगिक तथा व्यवसायिक पत्रकारितामा उल्लेखनीय योगदान पु¥याएका पत्रकारहरू पिताम्बर घिमिरे, हरि आचार्य र लक्ष्मण सापकोटालाई सम्मान गरिएको थियो ।


प्रकाशित : २०८२ असार १९, बिहीबार १३:२६

Lumbini Darpan 2

लेखकबाट थप

  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
  • कपिलवस्तु १ मा एमालेको चुनावी सरगर्मी बढ्दो, चौधरीलाई जिताउन मतदाता उत्साहित
प्रतिक्रिया

यो पनि पढौँ

तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

१९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

कक्षा १२ को नतिजा सार्वजनिक

पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल

प्रथम लुम्बिनी लोकतारा–२०८३ : कपिलवस्तुबाट सरोज परियारको विजयी यात्रा

जीवन बचाउने अभियानमा युनिक एग्रो सेन्टर तथा रुपक भेट फार्मा, ६४ पोइन्ट रगत संकलन

जन्मदिनलाई बनाए सामाजिक सेवाको अवसर, पत्रकार अधिकारीद्वारा बिरामीलाई आर्थिक सहयोग

बजेटमाथि अमरेशकुमार सिंहको टिप्पणी- ठुलो फुकिएको बेलुन हो, कार्यान्वयन हुँदैन

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

भर्खरै

  • जापान–कोरिया भाषा उत्तीर्ण ७० विद्यार्थी सम्मानित, ‘प्रथम ब्राइट डान्स आइडल–२०८३’ को उपाधि विजय घर्तीलाई

  • रास्वपाको पदाधिकारी उम्मेदवारको अन्तिम नामावली सार्बजनिक

  • तौलिहवामा लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाईयो

  • रास्वपाले संघीयता विरोधी बाटो रोज्यो : शंकर पोखरेल

  • रास्वपाको पदाधिकारीको निर्वाचन राति सवा ९ बजेबाट

  • अत्यधिक गर्मीपछि कपिलवस्तु नगरको निर्णय, विद्यालय ४ दिन बिदा

  • १९ औँ नगरसभा सम्पन्न, बाणगंगाले पारित गर्‍यो २ अर्ब ३३ करोडको बजेट

  • लुम्बिनी प्रदेश सभा बैठक स्थगित,मंगलबार दिउँसो ३ बजे बस्ने

  • म ट्रम्पको आदेशमा काम गर्दिन : इजरायली प्रधानमन्त्री नेतान्याहू

  • रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको दोस्रो दिन सुरक्षमा कडाइ (तस्बिरसहित)


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech