ताजा अपडेट

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

वाणगंगामा १८ औँ स्वयंंसेविका दिवस मनाईयो, कर्मचारी तथा स्वयंंसेविका सम्मानित

लुम्बिनी दर्पण २०७८ मंसिर १९, आईतवार १८:३९
[sharethis-inline-buttons]

लुदअ, कपिलवस्तु
१८ औं महिला सामुदायिक स्वास्थ्य स्वयंंसेविका दिवस कपिलवस्तुको वाणगंगामा पनि मनाइएको छ । आइतबार नगरपालिमा एक कार्यक्रम गरेर दिवस मनाइएको हो ।

‘स्वस्थ जीवन शैली हाम्रो आवश्यक्ता, संकट न्यूनिकरणमा महलिा सामुदायिक स्वास्थ्य स्वयमसेविका’ भन्ने नारा सहित मनाइएको दिवसमा स्वयमसेविका र स्वास्थ्य शाखामा कार्यरत कर्मचारीले ४ नम्बर जितपुर परिक्रमा गरेका थिए ।


बाणगंगा नगरको स्वास्थ्य शाखाले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरपालिकाका उपमेयर चक्र अर्यालले स्वयमसेविकाले सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान प्रशंसनिय रहेको बताउनुभयो ।

स्वयंसेविकाले काम अनुसारको सेवासुविधा नपाएको बताउनुभयो । नगरपालिकालाई ऐननियमले बाध्नेहुँदा कतिपयकुरा गर्छु भन्दा पनि सम्भव नहुने उहाको भनाई छ । तर नगरपालिकाले स्वयंसेविाको कामको उच्च मुल्याङकन गरेको जिकिर गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै विशिष्ट अतिथी बासुदेब खनालले स्वयंंसेवक आफैमा परोपकार संग जोडिएको भन्दै यसको तुलना अर्थ संग गर्न नसकिने बताउनुभयो ।

स्वयंसेविकाले गरेको कामको नगरपालिकाले उच्च मुल्याङकन गर्ने भन्दै आफ्नो कामलाई निरन्तर जारी राख्न आग्रह गर्नुभयो ।

यस्तै वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलले स्वयंसेविका गाउँका डाक्टर भएकाले उनिहरुले धेरैको जीवन बचाउन सहयोग गरेको बताउनुभयो । मान्छेले अहिले धर्म कमाउन करोडौ खर्च गर्ने गरेको भन्दै स्वयंसेविकाले गरेको काम परोपकार रहेकोबताउनुभयो ।

नगरपालिकाका प्रवक्ता समेत रहनुभएका पौडेलले हरेक कुरा अर्थ संग नजोडिने भन्दै तथापी नगरपालिकाले स्वयंसेविकाको उच्च मुल्याङकन गरेको बताउनुभयो । आगामी दिनमापनि सहकार्य गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

वडा नम्बर १ का वडा अध्यक्ष बालकुमारी पन्त अधिकारीले पनि स्वयंसेविकाले गरेको काम प्रशंसनिय रहेको बताउनुभयो । स्वयंसेविका स्वयम ब्यक्तीले गर्ने सेवा भएकालेपनि आफ्नो काम तथा जिम्मेवारी प्रति गर्व गर्नुपर्ने बताउनुभयो ।

आफुपनि २४ वर्ष स्वयंसेविका रहेको काम गरेको अनुभव सुनाउदै स्वयंसेविकाको मर्का समस्यालाई महसुस गर्न सक्ने बताउनुभयो ।

यस्तै स्वयंसेविका मन्जु भुसालले भने आफुहरुको कामलाई नगरपालिकाले मुल्याङकन गर्न नसकेको गुनासो गर्नुभयो । स्वयंसेविकालाई राज्यलेनै दिनेभनेको बनेस रकम समेत नगरपालिकाले उपलब्ध गराउन नसकेको भन्दै अहिले सम्म पनि परिचय पत्र नबनेको जानकारी दिनुभयो ।

स्वयंसेविकाको चार्डको रुपमा रहेको कार्यक्रममा पनि जनपतिनिधीले समय दिन नसकेको भन्दै आक्रोस पोख्नुभयो । कार्यक्रममा ३ जना स्वास्थ्यका कर्मचारी र २० जना उमेर हदका कारण सेवा निवृत स्वयंसेविकालाई सम्मान गरिएको थियो ।

कार्यक्रम स्वयंसेविका संजालका नगर अध्यक्ष कमला चुदाँलीको अध्यक्षता, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलको स्वागत मन्तब्य र भक्तीराम पाण्डेको संचालनमा सम्पन्न भएको हो ।

 


प्रकाशित : २०७८ मंसिर १९, आईतवार १८:३९

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग

भोटेकोसीको घाउमा बाणगङ्गाको मल्हम, स्थानीयले जुटाएको राहत नुवाकोटमा वितरण

बुद्धभूमिका ७३० घरपरिवारले पाए गाउँब्लक जग्गाको लालपूर्जा

“अमेरिका होइन, आफ्नै माटो रोजे” : डेढ लाखबाट सुरु भएको माधव भुसालको करोडौँको ईभी यात्रा

संस्थालाई थप व्यवस्थित र विस्तार गर्दै महाधिवेशन भव्य बनाऔँ’ : अध्यक्ष खनाल

‘मन भक्कानिए पनि बिलौना गर्ने अवस्था छैन’ : प्रधानमन्त्री शाह

बाणगङ्गाले बाढीपीडितका लागि ४५ लाख सहयोग गर्ने

विदेशमा १४ वर्ष पसिना, घर फर्किएपछि आफ्नै माटोमा ‘दियालो’ बाल्दै कमल

भोटेकोशी बाढीको पीडा गीतमा : दिनेश रञ्जनको ‘रसुवाको घटना’ सार्वजनिक

थकाली खानाको स्वाद अब जितपुरमै, खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’

पूर्णचन्द्र–सम्झनाको तीज कोशेली ‘कम्मर मरक्कै’ ( भिडियो सहित)

भर्खरै

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech