ताजा अपडेट

बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर

पार्टी एकताका लागि विप्लवका दुई सर्त, प्रचण्ड आन्तरिक छलफलमा

कृष्णनगरको दशगजामा गरियाे बृहत सरसफाई

सुठौली भन्सार डेढ महिना प्रमुखविहीनः कर्मचारी तलबविहीन, राजस्व संकलन प्रभावित

कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य

विवादित बन अधिकृत मिश्रा तनावमा , कार्यालयमा बडाभोज

दशैंको मौकामा वन अधिकृतको अवैध धन्दा, काठ सहितको ट्याक्टर स्थानीयले घेरा हालेर प्रहरीलाई बुझाए

बजाज सोरुम वैरीयाबाट मोटरसाईकल खरिद गरि सुलभले जिते ५० हजार नगद

साना किसान कृषि सहकारी मोतिपुरको स्पष्टीकरण, गुमराह आरोपहरूको कडा ध्यानाकर्षण

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

प्लस टु मा लुम्बिनी भिजनको उत्कृष्ट नतिजा: ८५ प्रतिशत बढी विद्यार्थी उतीर्ण

Lumbini Darpan 2 २०८२ श्रावण २०, मंगलवार १७:५९
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु जिल्लामै पहिलो पटक बिबिए कार्यक्रम सञ्चालन गर्न सफल लुम्बिनी भिजन कलेजले हालै प्रकाशन भएको कक्षा १२ को नतिजामा जिल्लामै धेरै प्रतिशत विद्यार्थी उतीर्ण भएको दावि गरेको छ । कपिलवस्तुको बाणगंगा ३ गंगौलियमा अवस्थित लुम्बिनी भिजन कलेजमा अध्ययनरत विद्यार्थीहरु मध्ये ८५ प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भएको बताएको छ ।

उक्त कलेजका छात्र राज वर्माले ३.७५ जिपिए सहित ८५.४ प्रतिशत विद्यार्थीहरु उतीर्ण भएको क्याम्पस प्रमुख सुन्दर पाण्डेले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।
यस अघि पनि विभिन्न नतिजामा लुम्बिनी भिजन कलेज जिल्ला मात्र नभएर लुम्बिनी प्रदेशकै उत्कृष्ट हुंदै आएको छ ।

क्याम्पसका अध्यक्ष सरोज खनाल र क्याम्पस प्रमुख सुन्दर पाण्डेले उत्कृष्ट नतिजा ल्याउने छात्र छात्राहरुलाई बधाई ज्ञापन गर्दै उत्कृष्ट नतिजा ल्याउन अहोरात्र खट्नुहुने शिक्षक कर्मचारीहरुलाई धन्यावद ज्ञापन गर्नुभएको छ । साथै शैक्षिक गुणस्तरका लागि क्याम्पस सञ्चालक समिति लागिपरेको बताउनुभयो ।

May be an image of 1 person and text


प्रकाशित : २०८२ श्रावण २०, मंगलवार १७:५९

Lumbini Darpan 2

लेखकबाट थप

  • बजाज सोरुम वैरीयाबाट मोटरसाईकल खरिद गरि सुलभले जिते ५० हजार नगद
  • दसैँ टीकाको साइत कुन देशमा कहिले ?
  • शिव मन्दिर वनको १९ औं वार्षिक साधारण सभा सम्पन्न
  • संविधान माथि विभिन्न शक्तिबाट भईरहेको आक्रमण सैह्य छैन : ईन्चार्ज न्यौपाने
  • बाणगंगामा एमाले र कांग्रेसले मनाए संविधान दिवस: संविधान रक्षासंगै संशोधन आवश्यक
प्रतिक्रिया

यो पनि पढौँ

निजी विद्यालय बन्द गर्ने योजना स्थगित, आन्दोलन भने जारी

कक्षा १२ मा ओदारी माविको उत्कृष्ट नतिजाः सामुदायिक तर्फ नगरमै धेरै प्रतिशत विद्यार्थी उतीर्ण

कान्तिका प्रज्वल पन्थीले ल्याए ३.९६ जिपिए, नेपाल प्रथम भएको विद्यालयको दावी

लिटल फ्लावर्समा अभिभावक अभिमुखीकरण कार्यक्रम

गुरु पुर्णिमामा ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ का विद्यार्थीले गरे गुरु सम्मान

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

निलगीरी चिल्ड्रेन इङलीस बोडिंङ स्कुल एस.इ.इ मा उत्तिण बिद्यार्थीहरुलाइ बधाइ तथा शुभकामना

बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै

बाणगंगामा शैक्षिक सफलता उत्सव: आवर विज्डम विद्यालयद्वारा एसईई टप विद्यार्थीलाई भव्य सम्मान

हिलबर्ट स्कुलद्वारा बाणगंगाकी मस्तिष्कघात पीडित कंडेलको उपचारमा सहयोग

हिलबर्ट स्कुल पिपराद्धारा एसईई उतीर्ण विद्यार्थी र अभिभावक सम्मानित: ३९ जनाले ल्याए ‘ए प्लस’

एभरग्रीन स्कुल वरवाद्धारा एसईईमा उतीर्ण विद्यार्थी र अभिभावक सम्मानित

भर्खरै

  • बजेट कार्यान्वयन गत वर्षको भन्दा कमजोर

  • पार्टी एकताका लागि विप्लवका दुई सर्त, प्रचण्ड आन्तरिक छलफलमा

  • कृष्णनगरको दशगजामा गरियाे बृहत सरसफाई

  • सुठौली भन्सार डेढ महिना प्रमुखविहीनः कर्मचारी तलबविहीन, राजस्व संकलन प्रभावित

  • कपिलवस्तुका कक्षामा क्रान्ति : डिजिटल शिक्षाले बदलिँदैछ भविष्य

  • विवादित बन अधिकृत मिश्रा तनावमा , कार्यालयमा बडाभोज

  • दशैंको मौकामा वन अधिकृतको अवैध धन्दा, काठ सहितको ट्याक्टर स्थानीयले घेरा हालेर प्रहरीलाई बुझाए

  • बजाज सोरुम वैरीयाबाट मोटरसाईकल खरिद गरि सुलभले जिते ५० हजार नगद

  • साना किसान कृषि सहकारी मोतिपुरको स्पष्टीकरण, गुमराह आरोपहरूको कडा ध्यानाकर्षण

  • दसैँ टीकाको साइत कुन देशमा कहिले ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech