ताजा अपडेट

शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कालापानी, लिपुलेक र लिम्पियाधुरा आकाशको फल हुने हो की ? विचार

लुम्बिनी दर्पण २०७७ कार्तिक १२, बुधबार ०३:१६
[sharethis-inline-buttons]

रुपेश कुमार श्रेष्ठ

दशकौं समय लगाएर, लाखौ जनको पसिना बगाएर, हजारौको रगतले सीचेर,अर्बौ अर्ब को राष्ट्रीय सम्पत्तीमा आगो ठोकेर, आएको यो गणतन्त्र एउटा पटाका नपडकाईकन, कुनै एक जनाले कुर्वानी नदिईकन फुस्कने हो की भन्ने चीन्ता लाग्न थाल्यो । रसियाको पतनको केहि समय पहिले जब मीथाईल गोर्भाचोभ लाई अमेरिकाको पहलमा वीश्र्व शान्ती नोबेल पुरष्कार दिए पश्चात दार्शनिक विद्धान आचार्य रजनीश ९ओशो०ले भनेका थीए म राजनीति मा बिश्र्वास राख्दिन, म कम्युनिष्ट पनी होईन,म प्रजातन्त्र वादि पनी होईन, अमेरिका को दादागिरी लाई न्युन गर्न रसिया को उपस्थीति आवश्यक छ।

साथै सैकडौं वर्ष लगाएर, लाखौको बलिदानी बाट आएको यो कम्युनिष्ट पार्टी लाई यो रसिया को बर्तमान राष्ट्रपती मिथाइल गोर्भाचोभ को कारण बाट जादैछ त्यस अर्थ कुनैपनी राष्ट्रवादि कुनै पनी व्यक्ती छौ भने गोर्भाचोभ लाई गोलि हान्न भनेका थीए रसिया को कम्युनिष्ट लाई पतन गराउन अमेरिका ले धेरै प्रयास गर्दै गर्दा अन्तीम प्रयास स्वरुप ओशामा विन लादेन लाई अफगानीस्थानमा ड्रग्स खेती गर्न पुरा छुट र बेलायती बिज्ञापन एजेन्सी साची एण्ड साची भन्ने बिज्ञापन एजेन्सीले महंगा रकम लीएर ठेक्का दिएपछी अमेरिका ले सफलता पाएको हो। लादेनले र बिज्ञापन एजेन्सी ले के के गरे भन्ने कुरा अली लम्बा चौडा छ त्यता पट्टी नलागौ।

शान्ती नोबेल पुरस्कार को कारण गोर्भाचोभ ले आणविक र सामरिक हथियार उत्पादन,संकलन र लगानी न्युन गर्न रुस बिवस भयो साथै सुरक्षा को नीति मा एक कदम पछि हट्यो र आन्तरिक सुरक्षाको नीति लाई वीश्र्व समक्ष अली खुला वन्न बाध्य गरायो।यसरि रसिया पतन गरायो। अब हाम्रो देशमा पनी यही चलखेल को आभास भयेको देखीन्छ । एक(राजनितीज्ञ र व्युरोक्रेट्स ले दोहोरो तलव लीने । दुई प्रत्येक पार्टी लाई भारत मा शरण मील्नु। तीन हिन्दु राष्ट्र मा क्रीश्चीयन हरु को चलखेल मा होली वाईनसमर्पीत हुनु । चार यम सि सि लाई ऊच्च प्राथमीकता दिनु । पाच संचार जगत, प्रेस, सामाजीक संजाल सरकार को आलोचक, भ्रष्टाचार को मात्र समाचार लेख्ने।

गाई काटेर खान पाउनु पर्छ भन्ने, राष्ट्रीय झण्डा जलाउने । डा. बाबुराम भट्टराई जत्तीको व्यक्ती भारतीय मुखपत्र भयी दिनु,त्यो पनी नाङ्गै भएर । के नेपाल बाट कम्युनिष्ट पतन गराउन यथेष्ट बल पुगेन र, त्यसै मा सम्पुर्ण पार्टी खासगरी नेकपा र काग्रेस भित्रको किचलो, अझै पुगेन र कम्युनिष्ट को पतन मात्र होईन देश सिक्किमीकरण को बाटोमा तीव्रगती मा ओरालो लाग्दैछ ।

एउटा कहावत छ एक तो लौकी तीत लौकी,वह पर नीब के डार,हिजो चाईना को बोक्याहट मा नेपाल ले कालापानी मा दावा बोल्दैछ भन्ने भारतीय स्थल सेना प्रमुख मणी मुकुन्द नरवणे, लाई मानार्थ महारथी दर्जा चोर लाई चौतारो नेपाल लाई कसरि सिक्कीम लाई नीले जस्तो निल्न सकिन्छ भनेर योजना बनाउने योजनाकार का नाईके सामन्त गोयल, नेपालका बैधानीक शत्रु आज हाम्रा प्रधान मन्त्री को बेडरुम मा तीन घण्टा गोप्य वार्ता किन, केका लागी कसरि रुभारत ले टेवा दिएको अड्याई दिएको गणतन्त्र र अड्याई दिएको सत्ता ले देश र जनता को कदापी हीत हुनै सक्दैन।

अब त लाग्छ अंगीकृत नागरिकता विधेयक, ठोरि, कालापानी लीपुलेख लिम्पीयाधुरा आकाश को फल हुने हो की ?


प्रकाशित : २०७७ कार्तिक १२, बुधबार ०३:१६

लुम्बिनी दर्पण

लेखकबाट थप

  • उपभोक्ता स्वास्थ्यलाई प्राथमिकता दिँदै बाणगंगामा श्रीनगरको स्मार्ट फ्रेस हाउस
  • बनगाईमा आयोजित भजन सन्ध्या : बाढीपीडितलाई २ लाख ७१ हजार सहयोग
  • प्रहरीकै संरक्षणमा बाणगंगामा देह व्यापार
  • एकता अधुरै, भेला धमाधम : कपिलवस्तु नेकपामा चर्कियो विवाद
  • कृष्ण जन्माष्टमी विशेष : बनगाईको कल्याणेश्वरमा भव्य भजन सन्ध्याको तयारी, दाताको सहयोग बाढीपीडितलाई
प्रतिक्रिया

यो पनि पढौँ

कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

बितेका दिन, बाँचेका अनुभूति

भविष्यको खोजीमा मेरो यात्रा

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

जीवनका निर्णय

प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्दै कपिलवस्तुमा पत्रकारको प्रदर्शन

मन सफा छ, व्यवहार सरल छ

अभावबाट अवसरसम्म : आफ्नै माटोमा सुन फलाउने सुदिपको प्रेरणादायी यात्रा

विद्यार्थी जीवन ( कविता)

कला, संघर्ष र समाज रुपान्तरणको पर्याय ः सिद्धार्थ नाट्यशाला

विद्यार्थी जीवन

मेरो लक्ष्य, उज्यालो भविष्य

भर्खरै

  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि

  • पोखरा जोडियो अन्तर्राष्ट्रिय आकाशमा, फ्लाई दुबईको पहिलो उडान

  • कपिलवस्तु ठाकुरापुरको मानवीय पहल : आमा समूह र युवा क्लबले विपद् कोषमा ४५ हजार दिए

  • लोक भजन–चुड्का संरक्षणमा जुट्यो प्रतिष्ठान, बाणगङ्गा कार्यसमिति गठन; अध्यक्षमा गोविन्द घिमिरे

  • चाडपर्वको मुखमा श्रृङ्गिघाट वनद्वारा वन संरक्षणसँगै उपभोक्तालाई रोजगारी प्रदान

  • एमाले कपिलवस्तुको बैठक : बाढीपीडितलाई सहयोग, जनप्रतिनिधिमाथि कारबाही सिफारिस

  • कान्छी छोरी : सपनाभित्रको जिम्मेवारी

  • अर्थमन्त्री डा. वाग्ले आज तीन दिने भारत भ्रमणमा जाँदै

  • प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्थामा सर्वोच्चको रोक

  • बितेका दिन, बाँचेका अनुभूति


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech