भिटामिन एु र जुकाको औषधि खुवाइने मिती परिवर्तन

काठमाण्डौ कात्तिक २ सरकारले भिटामिन ए र जुकाको औषधि कात्तिक ७ र ८ गते खुवाइने भएको छ । हरेक वर्ष…

रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना

बुटवल ,कार्तिक २ रुपन्देहीको तिलोत्तमामा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परेर एक जना घाइते भएका छन् । बुटवलबाट भैरहवातर्फ…

माओवादी केन्द्रको सदस्यता नविकरण र राष्ट्रिय सम्मेलनको तालिका परिवर्तन

काठमाडौं, कार्तिक २ नेकपा माओवादी केन्द्रको स्थायी कमिटीले सदस्यता नवीकरण र स्थानीय सम्मेलनको तालिका हेरफेर गरेको छ । मंगलबार बसेको…

कैलालीका सबै खोला तथा नदीमा पानीको बहाव उच्च

धनगढी , कात्तिक २ कैलालीका सबै खोला तथा नदीमा पानीको बहाव उच्च बनेको छ । लगातारको वर्षाका कारण कैलालीका अधिकांश…

रुपन्देहीको विकासको लागी सार्थक प्रयत्न गर्ने गृहमन्त्री खाँण प्रतिबद्धता

भैरहवा, कार्तिक १ गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको समृद्धिको लागी सदैव प्रयत्नशिल रहने प्रतिवद्धता जनाएका छन् ।गृहमन्त्री भए पछि पहिलो पटक…

आज ५९१ जनामा कोरोना संक्रमण पुष्टि ,९३७ जना संक्रमणमुक्त

काठमाडौं,कार्तिक १ पछिल्लो २४ घण्टामा थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ९३७ जना संक्रमणमुक्त भएका छन । र पीसीआर…

नेपालमा नोभेम्बरदेखि कोभिड विरुद्धको खोप सहज रूपमा उपलब्ध हुने

काठमाडौं , कात्तिक १ नोभेम्बरदेखि नेपालमा कोभिड–१९ विरुद्धको खोप लगाउन लक्षित सबै नागरिकका लागि खोप सहज हुने भएको छ ।…

साफ उपविजेता नेपाली टोली स्वदेश फर्कियो

काठमाण्डौं, कार्तिक १ पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फर्किएको छ । माल्दिभ्सको मालेमा…

मुसीकोटमा बस्ती स्थानान्तरण कार्य सुरु

कात्तिक ३१   मुसीकोट नगरपालिकाले विपन्न परिवारलाई बस्ती निर्माण गरी स्थानान्तरण प्रक्रिया सुरु गरेको छ । मुसिकोट नगरपालिका–५ आँपचौरका १२…

झोलुङ्गे पुलले फेरिदियो अदुवाबारीको मुहार

गलकोट,कार्तिक १ बाँदरको बिगबिगीले बाँझो बनेको अदुबाबारी अहिले पर्यटकीय केन्द्र बनेको छ । केही वर्ष अगाडिसम्म पर्वतको कुश्मा नगरपालिका(१ अदुवाबारी…

पाल्पाको रामपुरमा खुल्यो फनपार्क

पाल्पा,कार्तिक १ रामपुरमै पहिलो पटक खुलेको ‘चिल्ड्रेन फनपार्क’मा यतिखेर सबैको आकर्षण बढेको छ । बालबालिकालाई लक्षित गरी हालैमात्र रामपुर नगरपालिका(५…

बाढीले डाइभर्सन बगाउदा पुर्व–पश्चिम राजमार्ग अवरुद्ध

बुटवल, कात्तिक १ अविरल वर्षासँगै आएको बाढीले डाइभर्सन बगाउँदा रूपन्देहीस्थित पुर्व–पश्चिम राजमार्ग खण्ड अवरुद्ध भएको छ । देवदहस्थित घोडाहमा बनाएको…

आज लुम्बिनीसहित देशभरका विभिन्न प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं ,कार्तिक १ आज देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले बताएको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश…

नेपाली युवकको मलेसियामा मृत्यु

बैतडी कार्तिक १ नेपालका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं–५ बिनाबस्ती निवासी ४२ बर्षिय…

परिचित बचत तथा ऋण सहकारी सस्थाको साधारण सभा सम्पन्न

तिलोत्तमा ,असोज ३१ परिचित बचत तथा ऋण सहकारी सस्था लिमिटेड तिलोत्तमा १२ मोहोनाजोतको ११ औँ साधारण सभा आज सम्पन्न भएको…

आज ३९१ कोरोना संक्रमित थपिदा, ६८० संक्रमित कोरोनामुक्त ,६ जनाको मृत्यु

काठमाडौं , अशोज ३१ नेपालमा आइतबार थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि हुदाँ ६८० संक्रमित कोरोनामुक्त भएका छन । देशभर…

आजको शेयर बजार : नेप्से परिसूचक दोहोर अंकले बढ्यो

काठमाडौं, आश्विन ३१   ।नेप्से परिसूचकआज दोहोर अंकले बढेको छ । शेयर कारोबार मापन परिसूचक नेप्से १७।५९ अंकले बढेर २६…

लुम्बिनीसहित देशभर बुधबारसम्मै वर्षाको सम्भावना

असोज ३१ मनसुन बाहिरिए पनि यो साता देशका विभिन्न भागमा सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको छ ।जल तथा मौसम विज्ञान…

सिन्धुपाल्चोकमा बस दुर्घटना हुदा ३५ जना घाइते

काठमाडौं असोज ३१ सिन्धुपाल्चोकमा सवारी दुर्घटना भएको छ । सिन्धुपाल्चोकबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस सुनकोशी गाउँपालिका–७, पाँचकिलो भन्ने ठाउँ…

नेकपा (एकीकृत समाजवादी)ले ३३५ सदस्यीय केन्द्रीय कमिटी गठन ,झलनाथ खनाल पार्टीको सम्मानित नेता

  काठमाडौं आश्विन ३१ नेकपा ९एकीकृत समाजवादी०ले ३३५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । सो पार्टीले केन्द्रीय सदस्य सङ्ख्या…

रुपन्देहीमा दुर्गा मूर्ति बिसर्जनको क्रममा एक युवाको मृत्यु, पोष्टमार्टमको विषयमा विवाद

भैरहवा ,असोज ३१ रुपन्देहीमा दुर्गा मूर्ति बिसर्जन गर्ने क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाई…

टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता आजबाट शुरू

यूएई र ओमानमा आजबाट आईसीसी टि–२० विश्वकप सुरु भएको छ । आइतबार ओमानको अल अमारतमा पहिलो चरण अन्तर्गतका दुई खेल…

भारतमा १४ हजार १४६ जना संक्रमित थपिदा,१९ हजार ७८८ जना संक्रमणमुक्त

नयाँ दिल्ली,असोज ३१ पछिल्लो २४ घण्टामा भारतमा १४ हजार १४६ जना थप कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले…

मोहन वैद्य अस्पताल भर्ना

काठमाडौं,अशोज ३१ नेपाल कम्युनिष्ट पार्टी ९क्रान्तिकारी माओवादी०का अध्यक्ष तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य९किरण० स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएका…

सिन्धुलीमा तीन किशोरीमाथि सामूहिक बलात्कार

सिन्धुली,असोज ३१ सिन्धुलीको कमालामाई नगरपालिका ५ बोझेका तीन किशोरीमाथि सामूहिक बलात्कार भएको छ । तीन बालिकालाई त्यही ठाउँमा बस्ने नौ…

अफगानिस्तानमा गरिबीले ऋण तिर्न अभिभावकले छोराछोरी बेच्दै

काबुल,असोज ३१ अफगानिस्तानमा गरिबीको चपेटमा परेका अभिभावकहरु ऋण तिर्न आफ्नै छोराछोरी अरुलाई बेच्न बाध्य बनिरहेको द वाल स्ट्रिट जर्नलको नयाँ…

देवीको मुर्ती बिसर्जन गर्न गएका युवक पोखरीभित्र मृत भेटिए

जलेश्वर , असोज ३१ देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ।महोत्तरीको जलेश्वर नगरपालिका–२ स्थित…

सिमा क्षेत्रमा २ दिन मदिरा बिक्री बितरणमा रोक

लुदअ कपिलवस्तु असोज २९ बिजयादशीको अवसरमा निकालिएको मुर्ति बिर्सजनका क्रममा हुने सक्ने सम्प्रदायिक लगायतका घटनालाई रोक्न २ दिन सिमावतीृ क्षेत्रमा…

दशैको दिन कपिलवस्तुमा कुनै पनि अप्रिय घट्ना घटेन : कपिलवस्तु प्रहरी

हरि आचार्य, कपिलवस्तु, आज विजया दशमी मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर कपिलवस्तु सहित देशैभर हर्षोल्लासका साथ मनाएको…

प्रधानमन्त्री देउवाले परिवारसँग लगाए टीका

लुदअ काठमाडौं, असोज २९ प्रधानमन्त्री शेरबहादुर देउवाले दसैँको टीका ग्रहण गरेका छन् । प्रधानमन्त्री देउवाले परिवारसहित दसैँको टीका लगाएका हुन्…

टीका लगाउने र लगाइदिने कता फर्केर बस्ने ? हेर्नुहोस् ।

लुदअ २९ असोज, काठमाडौं विजियादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । लगाइदिने…

मान्यजनको हातबाट टीका लगाउन जानेहरु बढेसँगै काठमाण्डौमा चहलपहल बढ्न थाल्यो

लुदअ असोज २९, काठमाण्डौ मान्यजनको हातबाट दशैँको टीका लगाउन जानेहरु बढेसँगै काठमाण्डौमा पुनः चहलपहल बढ्न थालेको छ । शुभ साइतमा…

बाबुराम भट्टराईद्वारा ९२ वर्षका बुबाबाट टीका ग्रहण

असोज २९, काठमाण्डौ पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले विजया दशमीको टीका लगाउनुभएको छ । उहाँले…

नेपाली फुटबल खेलाडीले माल्दिभ्समै यसरी मनाए विजयादशमी

लुदअ असोज २९, काठमाण्डौ साफ च्याम्पियनसिपको लागि माल्दिभ्समा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले विजयादशमी मनाएको छ । मालेको होटलमा नेपाली…

राष्ट्रपतिद्धारा विजयादशमीको टीका ग्रहण

लुदअ असोज २९, काठमाण्डौ राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा…

टीका लगाउँदा कोरोना नसरोस् भनेर यी कुरामा ख्याल गरौँ

लुदअ, असोज २९ हाम्रा दुईवटा शक्ति छन् । दृष्य शक्ति र अदृश्य शक्ति । त्यो भनेको अदृश्य शत्रु हो ।…

खानेपानी उपभोक्ता महासंघ बाणगंगाका अध्यक्ष कार्कीद्धारा दशैको शुभकामना व्यक्त

हरि आचार्य, कपिलवस्तु खानेपानी उपभोक्ता तथा सरसफाई नगर उपभोक्ता महासंघ बाणगंगाका अध्यक्ष विश्व कार्कीले विजया दशमीको अवसरमा शुभकामना व्यक्त गरेका…

बाणगंगा खानेपानीद्धारा विजया दशमीको शुभकामना व्यक्त

हरि आचार्य, कपिलवस्तु बाणगंगा खानेपानी तथा सरसफाई उपभोक्ता समुह बाणगंगा २ नन्दनगर कपिलवस्तुले विजया दशमीको अवसरमा शुभकामना व्यक्त गरेको छ…