Author: Lumbini Darpan Online

चीनको वुहानमा लगातार ४ दिनदेखि कोरोनाका नयाँ सङ्क्रमित भेटिएनन्

लुदअ चैत १०, काठमाण्डौ विश्वमा सबैभन्दा पहिले कोरोना भाइरस ९कोभिड १९० को सङ्क्रमण पुष्टि भएको चीनको वुहान शहरमा लगातार चार…

निजी गाडी लामो दुरीमा पनि चल्न पाउने

लुदअ चैत १०, काठमाण्डौ सरकारले सोमबारदेखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । तर निजी गाडीलाई भने चलाउन…

फ्रान्सबाट आएकी एक नेपाली विद्यार्थीलाई कोरोना भएको पुष्टि

लुदअ काठमाडौं, चैत १० फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक नेपाली विद्यार्थीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । फ्रान्सबाट यही चैत…

वाणगंगा ११ मा वडा स्तरीय विपद् ब्यवस्थापन समिति गठन, कोरोनाबाट सचेत रहन वडाअध्यक्षको आग्रह

हरि आचार्य कपिलवस्तु, चैत्र ९ कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ११ मा वडा स्तरीय कोरोना भाईरस बिपत ब्यवस्थापन समिति गठन…

सिद्धार्थ क्याम्पसमा वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

लुदअ कपिलवस्तु, चैत्र ९ कपिलवस्तु जिल्लामै शैक्षिक क्षेत्रमा अग्रणि स्थानमा रहेको शैक्षिक धरोहर सिद्धार्थ क्याम्पस वाणगंगा कपिलवस्तुले सरोकारवालाहरुसंग वृहत अन्तरक्रिया…

कपिलवस्तु पर्यटन विकास समितिको कार्यालय उद्घाटन

पार्बती आचार्य कपिलबस्तु, चैत्र ८ कपिलवस्तु पर्यटन विकास समितिको कार्यालय उद्घाटन गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नं. ६ तिलौरीमा…

कोरोना भाईरसका विषयमा कपिलवस्तुमा विद्यार्थी संगठनको साझा विचार

थानेश्वर अधिकारी कपिलवस्तु, चैत्र ८ कपिलवस्तु जिल्लामा क्रियाशिल विभिन्न राजनैतिक दलका विद्यार्थी संघ संगठनहरुले कोरोना भाईरसका विषयमा साझा धारणा तय…

कोरोना भाईरसबाट सचेत रहन अनेरास्ववियू कपिलवस्तुको अपिल

हरि आचार्य कपिलवस्तु, चैत्र ८ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को क्रियाशिल विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)…

कोरोना बिरुद्ध विभिन्न संघ संस्थाद्धारा सचेतना कार्यक्रम सम्पन्न

थानेश्वर अधिकारी कपिलवस्तु, चैत्र ८ अहिले महामारीको रुपमा रहेको कोरोना भाइरस ( कोभिड–१९) का बिरुद्ध आज बाणगंगा नगरपालिका वार्ड नं…

कोरोना सतर्कता : हल्लाको पछि नलाग्न सरकारको आग्रह

लुदअ काठमाण्डौ, चैत्र ८ काठमाण्डौका केही अस्पतालमा कोरोना सङ्क्रमित भेटिएका र उनीहरुको ज्यान गएको भन्ने हल्लाको पछि नलाग्न सरकारले आग्रह…

वाणगंगा १ मा सरोकारवाला संग कोरोनाबारे सचेतना कार्यक्रम

हरि आचार्य कपिलवस्तु, चैत्र ७ कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं १ ले नोवेल कोरोना भाइरस कोभिड १९ बारे सचेतनाका कार्यक्रमलाई…

शान्ति समाज कपिलवस्तुद्धारा जिल्ला प्रशासनमा ज्ञापन पत्र पेश

लुदअ कपिलवस्तु, चैत्र ७ विश्वव्यापी रुपमा महामारीका रूपमा फौलिराखेको कोरोना भाइरस सम्बन्धमा नागरिक सहकार्य सम्बन्धि मानव अधिकार तथा शान्ति समाज…

नेपाल सरकारले दिएको निर्देशन सबै ले पाल्ना गरौं : मौलाना मसहूद कपिलवस्तु,

 कृष्णनगर, चैत्र ७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघको लाइब्रेरी कोरोना भाइरस सम्बंधि मुस्लिम…

सहकारीद्धारा जनचेतना कार्यक्रम

लुदस दिगो बचत तथा ऋण सहकारी संस्था प्रा.लि बाणगंगा २ पिपराले आज कोरोना भाईसर अर्थात कोभिड 90 सम्बन्धि जनचेतनामुलक कार्य…

चिल्ड्रेन प्याराडाईजद्धारा अभिभावकलाई क्रियाकलापमा आधारित सम्बन्धी तालिम प्रदान

हरि आचार्य कपिलवस्तु, चैत २ चिल्ड्रेन प्याराडाईज ईङ्गलीस बोडिङ्ग स्कुलले वालविकासका विद्यार्थीहरुका अभिभावकहरुलाई क्रियाकलापमा आधारित सम्बन्धी तालिम प्रदान गरेको छ…

३ महिने व्युटिपार्लर र सिलाइ कटाई तालिमको शुभारम्भ

थानेश्वर अधिकारी कपिलवस्तु, चैत १ जिल्ला घरेलु तथा साना उद्योग कार्यालय तौलिहवा कपिलवस्तुको सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा…

दादुरा, रुवेला खोप अभियान वडा नं.११ बाट सुरु

कमला सापकोटा कपिलवस्तु, फागुन २८ कपिलवस्तुको वाणगंगगा नगरपालिका स्वास्थ्य शाखाद्धारा आयोजित दादुरा, रुवेला खोप अभियान सुरु भएको छ । वडा…

सेतो केराउको कालो धन्दा, अनुदानको मटर भारत तस्करी प्रहरी साझेदार बन्दै

सागर पौडेल/राम प्रघट कोरी कपिलवस्तु, फागुन २८ कपिलवस्तुमा केराउ तस्करी विगत केही महिना देखि बढ्दै गएको छ । नेपालबाट दिनहुँ…

सत्यवती मन्दिरमा मुर्ति अनावरण

ओम प्रकाश पौडेल । कपिलवस्तु । २७ फागुन । सत्यवती मन्दिरमा मुर्ति अनावरण गरिएको छ । होलि पूर्णमाको पावन अवसर…

आज रंगहरुको पर्व फागु पूर्णिमा, पहाडी भेगमा उल्लासका साथ होली मनाइँदै

लुदअ २६ फागुन, काठमाडौं काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा उल्लासपूर्वक आज फागू पूर्णिमा अर्थात् होली पर्व मनाइँदै छ…

राप्रपा र राप्रपा (संयुक्त) बीच एकता

लुदअ फागुन २५, काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच एकता भएको छ। लामो छलफल र संवादपछि…

कपिलवस्तुमा महिला माथि एसिड प्रहार

कमला सापकोटा फागुन २५, कपिलवस्तु कपिलवस्तुमा एक पुरुषले महिलामाथि एसिड प्रहार गरेका छन्। जिल्लाको महाराजगंज नगरपालिका(१ की बेमदेवी गुप्ताको निधार…

आफैँले गोली हानी सशस्त्र प्रहरी घाइते

लुदअ फागुन २५, सर्लाही सर्लाहीमा ड्युटीमा खटिएका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र…

पत्रकार शाहका हत्या आरोपी १२ वर्षपछि पक्राउ

२५ फागुन, बारा बाराका पत्रकार विरेन्द्र शाहको हत्यामा संलग्न मुख्य आरोपी १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला अदालत बाराले…

आज ११० औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइंदै

लुदअ २५ फागुन, काठमाडौं आज ११० औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्ष ‘समानताको…

बाँकेमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको ज्यान गयो

लुदअ बाँके, फागुन २४ बाँकेको राप्तीसोनारी गाउँपालिका ९ ढकेरीमा रहेको महेन्द्र राजमार्गमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको ज्यान गएको…

नेपाल युवा परिषद कपिलवस्तु जिल्ला शाखा गठन, क कस्ले पाए जिम्मा ?

हरि आचार्य कपिलवस्तु, फागुन २४ नेपाल युवा परिषद जिल्ला शाखा कपिलवस्तुको बैठक विभिन्न महत्वपुर्ण निर्णयका साथ सम्पन्न भएको छ ।…

भारतवाट कपिलवस्तुकी एक १६ वर्षिया किशोरीको उद्धार

कमला सापकोटा  कपिलवस्तु, फाल्गुण २४ भारतको गोरखपुरमा अलपत्र परेकी एक नेपाली किशोरीलाई भारतीय प्रहरीको सहयोगमा शान्ति पुनः स्थापना गृहले उद्धार…

भलवाड स्वास्थ्य चौकी नवनिर्मित भवनको उद्घाटन

कमला सापकोटा कपिलवस्तु फाल्गुण २५ सर्वाङ्गिण स्वास्थ्य हाम्रो लक्ष्य, गतिशिल बिकासमा वडा अध्यक्ष भन्ने मूल नाराका साथ वाणगंगा ९ मा…

वाणगंगामा सवारी दुर्घट्ना

लुदअ कपिलवस्तु, फागुन २५ कपिलवस्तुको वाणगंगा नगपालिकामा कार र दुई मोटरसाईकल एक आपसमा ठोक्किदा एक युवक घाईते भएका छन् ।…

लायन्स क्लव कपिलवस्तु कोरोना भाईरबारे जनचेतना फैलाउदै

कमला सापकोटा कपिलवस्तु, फागुन २४ लायन्स क्लव अफ कपिलवस्तुले कोरोना भाईरस बारे सचेतना ¥याली गरेको छ । विश्व स्वास्थ्य संगठनले…