लकडाउन चैत २५ सम्मलाई थप गर्ने सरकारको निर्णय

लुदअ चैत १६, काठमाडौं सरकारले मुलुकभर कोभिड १९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सङ्क्रामक रोग ऐन २०२० अनुसार अत्यावश्यक कामबाहेक…

कोरोना रोकथाम तथा नियन्त्रण राहत कोषमा गायक बद्री पंगेनीद्धारा ५० हजार सहयोग

थानेश्वर अधिकारी । कपिलवस्तु यतिवेला विश्वनै कोरोनाको प्रकोपबाट आतंकित भए संगै यसबाट कलाकारहरुले पनि सरकारले चालेको योजनालाई सहयोग गर्न थालेका…

लकडाउनमा गरिव विपन्नका घरघरमा पुगेर राहत वितरण गर्दै वडाअध्यक्ष गिरी

हरि आचार्य कपिलवस्तु, चैत १६ कोराना भार्ईरस (कोभिड १९) को संक्रमण विश्व महामारीको रुपमा फैलिरहेको अवस्थामा सरकारले लकडाउन घोषणा गरे…

लकडाउनमा वाणगंगा ११ का विपन्न परिवारलाई खाद्यान्न तथा मास्क वितरण, क्वारेन्टाईन पनि निर्माण

हरि आचार्य कपिलवस्तु, चैत १६ कोराना भार्ईरस (कोभिड १९) को संक्रमण विश्व महामारीको रुपमा फैलिरहेको अवस्थामा सरकारले लकडाउन घोषणा गरे…

चीनबाट ल्याइएका स्वास्थ्य सामग्री नेपाल सरकारलाई हस्तान्तरण

लुदअ चैत १६, काठमाण्डौ चीनले कोरोना भाइरस ९कोभिड–१९० को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामग्री, मास्क लगायतका सामानहरु…

अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध वैशाख ३ सम्म लम्बियो

लुदअ १६ चैत, काठमाडौं सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म लम्ब्याएको छ ।…

लकडाउन लम्बिने पक्का, समय मन्त्रिपरिषदले तोक्ने

लुदअ १६ चैत, काठमाडौं सरकारले लकडाउनको अवधि लम्ब्याउने भएको छ । आइतबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय…

भारतीय क्रिकेट बोर्डले कोरोनाविरुद्ध लड्न ५१ करोड सहयोग गर्ने

लुदअ चैत १६, एजेन्सीँ कोरोना भाइरसविरुद्धको अभियानमा खेलाडी तथा खेल सङ्घहरुले आ–आफ्नै तरिकाले सहयोग गर्ने घोषणा गरेका छन् । भारतीय…

सामाजिक सञ्जालमा प्रहरी र नेतालाई गाली गर्ने कपिलवस्तुका युवा पक्राउ

लुदअ १६ चैत, कपिलवस्तु सामाजिक सञ्जाल फेसबुकमा प्रहरी र नेतालाई गाली गरेको आरोपमा कपिलवस्तुको मायादेवी गाउँपालिका–१ पकडीचोकबाट एक जना युवा…

कोरोनाको आंशकामा रुपन्देहीमा क्वारेन्टाईन बसेका एक युवकको मृत्यु

लुदअ रुपन्देही, चैत्र १६ कोरोनाको भाईरसको आंशकामा रुपन्देहीमा क्वारेन्टाईन बसेका एक जनाको मृत्यु भएको छ । कोरोना भाईरसको लक्षण देखापरेपछि…

वाणगंगाको कार्यपालिका बैठक : लकडाउनको समयमा एकद्धार प्रणालीबाट सहयोग गर्ने निर्णय

हरि आचार्य कपिलवस्तु, चैत्र १६ विश्व महामारीका रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) का कारण सरकारले घोषणा गरेको लकडाउनको समयमा…

कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ हजार नजिक, साढे ६ लाख बढी संक्रमित

लुदअ चैत १६, काठमाडौं कोरोना संक्रमण ९कोभिड(१९० बाट एकै दिन ३५ सय भन्दा बढीले ज्यान गुमाएका छन्। विगत २४ घण्टामा…

पाल्‍पा पठाइएका मास्क हराए, प्रशासनका कर्मचारीले दुरुपयोग गरेको खुलासा

लुदअ चैत १६, पाल्पा पाल्पामा स्वास्थ्यकर्मीलाई पठाइएको पिपिई सेटमा रहेका मास्क हराएका छन्। सिजी सिमेण्ट इन्डष्ट्रिज पाल्पा प्राइभेट लिमिटेड कम्पनीले…

चीनबाट एक अर्ब बढीको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

लुदअ १६ चैत, काठमाडौं सरकारले किनेको साथै ज्याकमा फाउन्डेसन र चीनको सिचुवान प्रान्तीय सरकारले दिएको विभिन्न सामग्री काठमाडौं आइपुगेको छ…

कोरोना पुष्टि भएकी वाग्लुङकी युवतीको उपचार हुँदै, अवस्था सामान्य

लुदअ १६ चैत, वाग्लुङ कोरोना भाइरसको संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिका–४ कुँडुलेकी एक १७ वर्षीया किशोरीलाई धौलागिरी अञ्चल अस्पतालमा ल्याएर…

‘लकडाउन’को आज छैटौं दिन, प्रहरीहरु सडकका चोक चोकमा परिचालन

लुदअ १६ चैत, काठमाडौं लकडाउनको आज छैटौ दिन । आजपनि प्रहरीहरु बिहानैबाट सडकका चोक चोकमा परिचालन भएका छन् । अत्यावशयक…

लकडाउनको अवस्थामा गरिवलाई घरमै पुगेर खाद्यान्न वितरण गर्दै वडाअध्यक्ष भुसाल

हरि आचार्य कपिलवस्तु, चैत १५ कोराना भार्ईरस (कोभिड १९) को संक्रमण विश्व महामारीको रुपमा फैलिरहेको अवस्थामा सरकारले लकडाउन घोषणा गरे…

नेपालमा कोरोना संक्रमितको संख्या ५ पुग्यो, बागलुङकी युवतीमा पनि संक्रमण

लुदअ चैत १५, काठमाडौं बेल्जियमबाट नेपाल आएकी बागलुङकी एक युवतीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । युरोपबाट…

कोरोना कोषमा १५ करोड ३१ लाख बढी जम्मा, कसको कति सहयोग (नामावलीसहित)

लुदअ चैत १५, काठमाडौं विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ रोगको सङ्क्रमण फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रण…

लकडाउनमा प्रसुति व्यथा : सेनाको हेलिकोप्टरले बचायो आमा र बच्चा दुवैलाई

लुदअ चैत १५, काठमाडौं लकडाउनले यतिबेला मुलुक ठप्प छ। सडकमा सवारीसाधन गुडेका छैनन् भने हवाई जहाज र हेलिकोप्टर पनि ठप्प…

नेपालगञ्ज विमानस्थलमा विमान धावन मार्गमा चिप्लियो, यात्रु सकुशल

लुदअ १५ चैत, नेपालगन्ज नेपालगञ्ज विमानस्थलमा नेपाल वायु सेवा निगनको वाई १२ विमान धावन मार्गमा चिप्लिएको छ । विमान धावनमार्गबाट…

राष्ट्र सङ्घका विभिन्न देशमा खटिएका ८६ कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण

लुदअ चैत १५, काठमाण्डौ संयुक्त राष्ट्र सङ्घका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित भएका…

हतोत्साहित होईन आत्मवल बढाउ, साबधानी अपनाउ –सम्पादकीय

बाबुराम आचार्य आज विश्वमा तीब्र गतिका साथ फैलिएको कोभिड १९ ले विश्वमा भरका ७.७ बिलिएन भन्दा बढी जनतालाइ नै त्रसित…

(नेकपा) कपिलवस्तुद्धारा कोरोनाबाट बच्न र बचाउन अपिल

लुदअ कपिलवस्तु, चैत्र १४ नोवेल कोरोना भाइरस (ऋइख्क्ष्म्(ज्ञढ) का कारण विश्वमा ठूलो मानवीय क्षति भइरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)…

‘लकडाउन’को पाँचौ दिन, सुरक्षाकर्मीको बाक्लो उपस्थिति

लुदअ १५ चैत, काठमाण्डौं कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले आह्वान गरेको साताव्यापी लकडाउनको पाचौे दिन आज पनि…

शितगंगामा २५ शैयाको क्वारेनटाइन निर्माण, अनुगमन तिब्र

लुदअ अर्घाखाँची, चैत १५ शितगंगा नगरपालिकाले कोराना भाइरस आशंका भएका ब्यतिहरुलाइ राख्न २५ शैयाको क्वारेनडाइन निमार्ण गरेको छ । शितगंगा…

अमेरिकन राष्ट्रपति ट्रम्पलाई खुल्ला पत्र

राजेन्द्र कुमार कार्की । कुशल छु र कुशलताको कामना गर्दछु।तपाई नेपाललाइ तेति महत्त्व त दिनुहुन्न होला किन कि तपाइलाई हामी…

कपिलवस्तुमा १३ वर्षिया बालिका छिमेकी युवाबाट बलात्कृत

लुदअ कपिलवस्तु, चैत १४ कोरोना भाइरसको विषयमा प्रहरीले आफ्नो ध्यान केन्द्रित गरीरहेको बेला कपिलवस्तुको मायादेबी गाउँपालिका–४ गौरामा बिहीबार राति १३…

नेपालमा कोरोना संक्रमितको संख्या ४ पुग्यो

लुदअ चैत १४, काठमाण्डौ नेपालमा कोरोनाका बिरामीको संख्या ४ पुगेको छ । संक्रमण पुष्टि भएका ३४ वर्षका पुरूषको प्रादेशिक अस्पताल…

लकडाउनको अवस्थामा वडा नंं.८ को उदाहरणिय काम, अति गरिवलाई घरघरमा खाद्यान्न वितरण गर्ने

हरि आचार्य कपिलवस्तु, चैत्र १४ कोराना भार्ईरस (कोभिड १९) को संक्रमण विश्व महामारीको रुपमा फैलिरहेको अवस्थामा सरकारले लकडाउन घोषणा गरे…

कोरोना भाइरस बिरुद्ध लडाई हामी जित्छौं ।

राजेन्द्रकुमार कार्की , चीनको बुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस कोभिड १९ आज विश्वका सबैजस्तो मुलुकमा हावाको बेगमा फैलिएको छ ।…

आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने अनुमान

लुदअ १४ चैत, काठमाडौं गए राति आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने अनुमान गरिएको छ। नेपाल एष्ट्रोनोमिकल सोसाइटीले प्रेस विज्ञप्ति…

कोरोना नियन्त्रणका लागि चीनले दिएकोे मेडिकल सामग्री आज तातोपानी आइपुग्ने

लुदअ १४ चैत, सिन्धुपाल्चोक चीनले दिने मेडिकल सामग्री तातोपानी नाका हुँदै शुक्रबार नेपाल आइपुग्ने छ । चीनले कोरोना नियन्त्रणका लागि…

सवारी दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

लुदअ १४ चैत, सल्यान बस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । शारदा नगरपालिका ८ काटीगाउँबाट दुल्धारा पोखरा जाँदै गरेको…

कोरियामा रहेका नेपालीले तीन घण्टामै कोरोना परीक्षण गर्ने ‘किट्स’ पठाउँदै

लुदअ चैत १४, कोरिया वैदेशिक रोजगारीको लागि कोरियामा रहेका नेपालीहरुले कोरोना भाइरस परीक्षणको किट्स पठाउने भएका छन् । खकारबाट कोरोना…

प्रधानमन्त्री ओलीको अवस्था सामान्य, आजै डिस्चार्ज गर्ने तयारी

लुदअ चैत १४, काठमाण्डौ बिहीबार राति असहज महसुस भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै डिस्चार्ज गर्ने तयारी…

सामान्य व्यवहार सुधारे भाइरसको जोखिम घट्छ : विश्व स्वास्थ्य सङ्गठन

लुदअ चैत १४, काठमाण्डौ विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ ले पाँच वटा कुरा पालना गरे कोरोना भाइरस कोभिड १९ सङ्क्रमणको जोखिम…

लकडाउनको चौथो दिन, घरबाहिर ननिस्कन सरकारको आग्रह

लुदअ चैत १४, काठमाण्डौ ‘लकडाउन’को चौथो दिन शुक्रबार पनि देशभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट…

अब आधा सिलिण्डर ग्याँस मात्र किन्न पाइने

लुदअ चैत १३, काठमाण्डौ नेपाल आयल निगमले सिलिन्डर आधा मात्र भरेर बजारमा पठाउन ग्याँस उद्योगीलाई निर्देशन दिएको छ । यसअघि…

गोरु तस्करीलाई कारवाही गर –सम्पादकीय

मोहन बेल्बासे पछिल्लो समय कपिलवस्तु गोरु तस्करीको अखडा बन्दै आएको छ । कोरोना भाईरसका कारण जिल्ला मात्र नभएर विश्व नै…